oppo F9 को मूल्य घट्यो, नयाँ मुल्य कति ? हेर्नुहोस्
फागुन २३, काठमाडौं । ओपोले ओपो एफनाइनको मूल्य घटाएको छ। पहिले ४१ हजार ५ सय ९० मूल्य रहेको ओपो एफनाइन (४ जीबी) मूल्य समायोजन पछि ३७ हजार ९ सय ९० मा उपलब्ध हुने भएको छ । नयाँ मूल्य सन् २०१९ को मार्च १ देखि लागू भइसकेको छ।
ओपोलाई नेपालमा विश्वसनिय ब्राण्डका रुपमा स्थापित गर्न उपभोक्त

