बाजुरामा भूकम्पको धक्का महसुस

Posted on: 18 Dec, 2023

पुस २, काठमाडौं | बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ६ बजेर ५२ मिनेट जाँदा भूकम्प गएको हो । 

बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर  ३.५ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!