ऐन कानुन/नियमहरु | भक्तपुर - BKT


भक्तपुरको विस्का जात्रामा २० जना बढी घाइते

Posted on April 11, 2022 | views : 195 | भक्तपुर - BKT

चैत्र २८, भक्तपुर | भक्तपुरको विस्का जात्राका क्रममा २० जना भन्दा वढी घाइते भएका छन् । सोमबार राति भैरबनाथको रथ तान्ने क्रममा झै-झगडा हुँदा घाइते भएका हुन् ।  जात्राको क्रममा राति पौनो नौ बजेबाट  ढुंगामुढासमेत भएको थियो । ढुंगामुढापछि २० जना भन्दा बढी घाइते अस्पतालमा उपचारमा आएको,  सा

Read More

बालकोटस्थित सहकारीबाट नगद चोरी

Posted on April 06, 2022 | views : 245 | भक्तपुर - BKT

चैत्र २३, भक्तपुर | सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित खल्पिटार वचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ९८ हजार ५ सय १२ रुपैयाँ चोरी भएको छ ।  सहकारीबाट उक्त रकम मंगलबार राति चोरी भएको प्रहरीले जनाएको छ ।  सहकारीको च्यानलगेट फुटाई भित्र दराज तथा सेफमा रहेको नगद चोरी भएको प्रहरीले जा

Read More

नगरकोटबाट १३ जुवाडे पक्राउ

Posted on April 06, 2022 | views : 201 | भक्तपुर - BKT

 चैत्र २३, भक्तपुर | भक्तपुरको चागुँनारायण नगरपालिका -६ नगरकोट गैरीगाउँमा बुधबार बिहान जुवा खेलिरहेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीनतल्ले घरमा सञ्चालन गरेको न्यु गन्तव्य रेस्टुरेन्ट एन्ड होटलमा जुवा (कौडा) खेलिरहेका उनीहरूलाई पक्राउ गरेको म

Read More

भक्तपुर प्रशासनद्वारा २७ बुँदे आदेश जारी

Posted on January 19, 2022 | views : 324 | भक्तपुर - BKT

माघ ५, भक्तपुर | जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि आज बिहानदेखि लागू हुने गरी २७ बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उक्त आदेश जारी गर्नुभएको हो ।  आदेश नमान्ने र त्यसको उल्लङ्घन गर्ने व्यक्ति वा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम

Read More