तालिम पाठ्यक्रमहरु | भक्तपुर - BKT


युवाले लिए परम्परागत बाजाको प्रशिक्षण

Posted on April 07, 2022 | views : 962 | भक्तपुर - BKT

चैत्र २४, भक्तपुर | भक्तपुर नगरपालिका वडा नम्बर १० महालक्ष्मीको स्थानीय महालक्ष्मी भजन दाफाको आयोजनामा लालाखिं (एक प्रकारको बाजा) तथा म्ये पिदानेगू ज्याझव (स्थानीय गीत गाउने प्रशिक्षण) कार्यक्रम बिहीबार सम्पन्न भएको छ । स्थानीयस्तरमा बाजागाजाको प्रशिक्षण सम्पन्न भएपछि पिदानेगू (दिक्षान्त समारोह जस्त

Read More