बैदेशिक रोजगार | भक्तपुर - BKT


विदेश जाने ५६ प्रतिशत अदक्ष, सिप प्रमाणपत्र अनिवार्य गर्न 'सीटिईभिटी' कुर्दै बिभाग

Posted on July 18, 2019 | views : 2447 | भक्तपुर - BKT

साउन २, काठमाडौँ | बैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारहरुले अनिवार्य एक महिनाले सिप सिकेर जानुपर्ने प्रावधान  ल्याउने गृहकार्य हुँदै गर्दा त्यसको आवश्यकतालाई तथ्यांकले समेत पुष्टि गरेको छ । आर्थिक बर्ष २०७५/७६ मा बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने ५ लाख ८ हजार ८२७ मध्य २ लाख

Read More

१००० बढी युवासँग अन्तर्वार्ता लिंदै गर्दा बिभागको छापा, साउदी पठाउन दुतावासकै सेटिङ ! (फोटो/भिडियो)

Posted on June 19, 2019 | views : 18533 | भक्तपुर - BKT

मनोज पराजुली | असार ४, काठमाडौँ  | बैदेशिक रोजगार विभागले अबैध रुपमा कामदारसँग अन्तर्वार्ता लिइरहेको ठाउँमा छापा हानेको छ । विभाग टोलीले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साउदी लैजाने भन्दै हजार भन्दा बढी कामदारसँग अन्तर्वार्ता लिइरहेको बेला छापा हानेर अन्तर्वार्ता नै रोकेको छ ।  डिमाण्ड

Read More

साउदी जेलभित्रको दर्दनाक कथा : ‘मैले ट्वाइलेटको पानी पिएर बाच्नु पर्यो’ (भिडियो)

Posted on December 18, 2018 | views : 2038 | भक्तपुर - BKT

पुष ३, भक्तपुर | झापा बुद्धशान्ति गाउँपालिका ४ का लिम्बू काठमाडौको महाराजगन्जस्थित ‘रोभ इनटरनेसनल प्रा.ली.’बाट जेनेरल ड्राइभर कामका लागि करिब ३ वर्षअघि साउदी अरबको रियाद पुगेका थिए । रियाद करम अल खलिज कम्पनीमा काम गर्न गएका लिम्बूलाई कम्पनीले बिना लाइसेन्स जबर्जस्ती गाडी चलाउन लगाएको थियो। लिम्बूले

Read More

वैदेशिक रोजगारीमा दक्ष २ प्रतिशत मात्र

Posted on April 21, 2018 | views : 1768 | भक्तपुर - BKT

वैशाख ८, भक्तपुर (रासस) | सरकारले वैदशिक रोजगारमा जाने युवालाई तालीम दिएर पठाउने तयारी गरेको छ ।  राष्ट्रिय युवा परिषद्बाट शुक्रबार आयोजित ‘युवाका मुद्दा, युवालक्षित कार्यक्रमका लागि सञ्चार क्षेत्रको भूमिका सम्बन्धमा पत्रकारसँग’ अन्तक्र्रियामा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाल

Read More