Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Latest News

एकैदिन थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

पुस २९, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७१ जना निको हुँदा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो । 

यसस

नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री

पुस २९, काठमाडौँ  | सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकको जीवनरक्षाका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमणदर नि

बेलायतमा एक सातामै ४३ लाख मानिस कोरोना संक्रमित भएको अनुमान !

पुस २९, काठमाडौँ | बेलायतमा गत हप्ता ४३ लाख मानिसलाई कोभिड–१९ भएको अनुमान गरिएको छ ।

अघिल्लो हप्ताको कोरोना सङ्क्रमणको संख्या ३७ लाखबाट बढेर गत हप्ता ४३ लाख कायम भएको बेलायती राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) बुधबार जानकारी दिएको छ । 

इङ्गल्याण्डमा कोरोनाभाइरसको फैला

तीन सञ्चारकर्मी पुरस्कृत

पुस २९, बागलुङ | प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङद्वारा स्थापित ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’बाट  तीन सञ्चारकर्मी पुरस्कृत भएका छन् । शाखाको छैटौँ अधिवेशनका अवसरमा आज तीनैजनालाई २०७५, २०७६ र २०७७ साल

पहिलेजस्तो आत्तिएर लकडाउन गरिहाल्ने पक्षमा हामी छैनौं : स्वास्थ्यमन्त्री

पुस २९, काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अनावश्यक लकडाउन गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन् ।  कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘यसअघि अरु देशका कुरा सुनेर सबैतिर लकडाउन गरियो । अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिन

नेप्सेमा उच्च अङ्कको वृद्धि

पुस २९, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ५४.१२ अङ्कले उकालो लागेर दुई हजार ८५७.७५ मा पुगेको छ । 

गैँडाको खाग चोरी निकासी गर्ने फरार प्रतिवादी पक्राउ

पुस २९, चितवन | गैँडा मारेर खाग चोरी निकासी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा तनहुँको शक्लागण्डकी नगरपालिका–२ कोत्रेबजार बस्ने कमल गुरुङ

राष्ट्रिय जनमोर्चाका प्रदेश सम्मेलन फागुनमा

पुस २९, काठमाडौँ  

भारतीय नागरिक मृत भेटिए

पुस २९, फुङ्लिङ | ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा एक भारतीय नागरिक मृत भेटिएका छन् । भारतको पूर्णिया जिल्ला घर भएका २१ वर्षीय दिलसुख कुमार आज मृत भेटिएका हुन् । 

फुङ्लिङ नगरपालिका–५ स्थित एउटा होटलमा काम ग

भारतबाट फर्केका अधिकांशमा कोरोना पुष्टि

पुस २९, बैतडी | सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका अधिकांश नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेको छ । सीमा नाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा सङ्क्रमण पुष्टि हसन थालेको हो । 

स्वास्थ्य निर

मूल्य निर्धारण भएपछि धान बिक्री गर्न किसानको भीड

पुस २९, धनुषा | सरकारले धानको खरिद मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामको कार्यालयमा किसानको ठूलो भीड लागेको छ । 

मूल्य निर्धारण गरी मङ्गलबारदेखि धान खरिद गर्न टोकन

नेपाली नर्सलाई बेलायतमा रोजगारी, भोलिदेखि औपचारिक वार्ता हुने

पुस २९, काठमाडौँ | भोलि शुक्रबारदेखि नेपाली नर्सलाई बेलायतमा रोजगारीको अवसर दिनेबारे बेलायत र नेपालबीच औपचारिक वार्ता शुरु हुने भएको छ । नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबारदेखि औपचारिक रुपमा नर्स बेलायत लैजानेबारे छलफल गर्न लागेका हुन् ।

बेलाय सरकारले एक पत्र