Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Latest News

सुंगुरको मुटु मानिसमा प्रत्यारोपण गर्दा उठ्ने नैतिक प्रश्न के हो ?

एजेन्सी | अमेरिकी नागरिक डेभिट बेनेट विश्वकै पहिलो यस्तो व्यक्ति हुन्, जसलाई अनुवांशिक रूपमा परिवर्तित सुंगुरको मुटु प्रत्यारोपण गरिएको छ । 

चिकित्सकका अनुसार ५७ वर्षीय बेनेट मानिसको मुटु प्रत्यारोपण गराउन सक्ने अवस्थामा थिएनन् । उनको कन्डिशन धेरै नाजुक भइसकेको थियो । सात घण

बाह्रवर्षे मेलाका लागि सिङ्गारियो पनौती

पुस २९, बनेपा | काभ्रेपलाञ्चोकको पनौतीस्थित त्रिवेणीघाट क्षेत्र हिजोआज सबैजनाको गन्तव्य बनेको छ । त्यहाँ रहेका मन्दिर, खोला, पाटीपौवा र धर्मस्थलमा ङगरोगन तथा सरसफाइ मात्रै होइन, अन्य भौतिक पूर्वाधारसमेत निर्माण गरिएपछि पनौती

वृहत आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नुपर्छः मुख्यमन्त्री पोखरेल

पुस २९, गण्डकी | गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले आफ्नो आर्थिक क्षमता अनुसार प्रगति गर्न नसकेका अवस्थामा वृहत आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नुपर्ने बताउनुभएको छ ।

प्र

तनाव हटाउन अध्यात्म पुस्तक पढ्दै ज्याकलिन

एजेन्सी | बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अहिले गलत कामका कारण चर्चामा छिन् । महाठग सुकेश चन्द्रशेखरको दुई सय करोड मनी लन्ड्रिङ मामिलामा उनको नाम आएपछि केही समयअघि उनलाई इडीले सोधपुछ गरेको थियो ।

यो सोधपुछपछि उनले सुकेशबाट महँगो उपहार पाएको खुलासा भएको थियो । हालैमात्र उनको स

सवारी दुर्घटनामा परी सत्र जनाको मृत्यु

पुस २९, काठमाडौँ | दक्षिण अफ्रिकामा बुधबार भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १७ जनाको ज्यान गएको बताइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मिनीबस र ट्याक्सी एकआपसमा जुध्दा भएको दुर्घटनामा परेर १७ जनाको ज्या

नेपाल प्रहरीमा तीन एआईजी थप्ने तयारी, काे-काे छन् दाबेदार ?

पुस २९, काठमाडौँ | नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थप्ने तयारी भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँण सकारात्मक भएपछि एआईजीको दरबन्दी थप्ने तयारी भएको हो ।

यद्यपि, यसको अन्तिम टुंगो भने लागिसकेको छैन । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले दरबन्दी

थारु बस्तीमा माघीको रौनकः महिलाको व्यस्तता बढ्यो

पुस २९, कञ्चनपुर |  शुक्लाफाँटा नगरपालिका– ३ की सीता चौधरी सालका पातका दुनाटपरी बनाउने कार्यमा व्यस्त हुनुहुन्छ । दुई दिनअघि देखिनै उहाँले दुनाटपरी लगाउन थाल्नुभएको हो । माघी पर्वका लागि घरमा आउने पाहुनलाई परिकार पस्किन

सङ्खुवासभामा हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

पुस २९, खाँदबारी | सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ लिङ्गमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ  । सुत्केरी हुन नसकेपछि भोटखोला–२ लिङ्गमकी २८ वर्षीया चिप्पयाङ्जम भोटेको हेलिकोप्टरमार्फत उद्धार

बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड फाइनलमा

पुस २९, काठमाडौँ | बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ। रियलले बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

रियलको जितमा भिनिसियस जुनियर, कप्तान करिम बेन्जेमा र फेडे भाल्भेर्डेले गोल गरे। बार्सिलोनाका

नियमित मन्त्रिपरिषदकाे बैठक अनिश्चित

पुस २९, काठमाडौँ | मन्त्रीहरूमा कोरोना संक्रमण भएपछि आज बस्ने नियमित मन्त्रिपरिषदको बैठक पनि अनिश्चित भएको छ ।

केही मन्त्री कोरोना संक्रमित भएको र केही कन्ट्रयाक ट्रेसिङमा परेकाले सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको मन्त्रिपरिषद बैठक अनिश्चित भएको हो । गत सोमबार पनि बैठक बस्

बेलायती प्रधानमन्त्री जोनसनले मागे माफी

एजेन्सी | बेलायती प्रधानमन्त्री बेरिस जोनसनले आफ्नो सरकारी आवास डाउनिंग स्ट्रीटमा भएको एक रक्सी पार्टीलाई लिएर माफी मागेका छन् ।

सन् २०२० को मे मा कोरोना महामारी र प्रतिबन्धका विच पार्टीप्रति उनले माफी मागेका हुन् । ‘प्रधानमन्त्रीसँग प्रश्न’ कार्यक्रममा जोनसनले रक्सी पार्टीलाई लि

सुकुम्बासीको लगत सङ्कलन माघ १८ बाट

पुस २९, चितवन | राष्ट्रिय भूमि आयोगले जिल्लाका तीन पालिकामा छुटेका सुकुम्बासीको लगत सङ्कलन माघ १८ गतेबाट सुरु गर्ने भएको छ । 

आयोगले भरतपुर महानगरपालिका, माडी नगरपालिका र कालिका नगरपालिकामा छुटपुट भएका