Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Latest News

एमाले जिल्ला अधिवेशन : सुर्खेतमा बिसी, बाजुरामा शाही

पुस २८, काठमाडौँ | नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटी अध्यक्षमा अमृत बिसी निर्वाचित भएका छन्। आज बिहान सम्पन्न पदाधिकारीतर्फको मतगणनामा प्रतिस्पर्धी डण्डीप्रसाद शर्मालाई १०१ मतान्तरले पराजित गर्दै बिसी निर्वाचित भएका हुन्।

निर्वाचन समितिका अनुसार खसेको ६४९ कूलमतमध्ये बिसीले ३६८ र

सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ

पुस २८, भक्तपुर | जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ । 

ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु

पुस २८, काठमाडौँ | मोरङको उर्लाबारीमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ। आज बिहान उर्लाबारी नगरपालिका– ३ पूर्वपश्चिम राजमार्गस्थित सोल्टी पुलमा ट्याक्टरले ठक्कर दिँदा उर्लाबारीस्थित नेपाल दर्शन कलेजमा अध्ययनरत विद्यार्थी निश्चल बानियाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी

पाकिस्तानी तालिवान नेता मोहम्मद खुरासनी मारिए

पुस २८, काठमाडौँ | पाकिस्तानी आतंकबादी समूह तहरीक ए तालिवान पाकिस्तान टीटीपीका नेता खालिद बटली मोहमद खुरासनी मारिएका छन्। मोस्ट वान्टेडको सुचिमा रहेका खुरासनी अफगानिस्तानको नंगाहार प्रान्तमा मारिएका हुन्।

टीटीपीको कमाण्डर समेत रहेका खुरासनीमाथि पाकिस्तानमा सयौं नागरिक र सुरक्षाकर

मुख्यमन्त्री पाण्डेका अध्यक्षतामा कोभिड–१९ व्यवस्थापन समिति गठन

पुस २८, मकवानपुर | बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ व्यवस्थापन समिति गठन गरेको छ । बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन  गरेको हो ।

समितिको सदस्यसचि

मौसम पूर्वानुमान : वर्षा र हिमपातको सम्भावना

पुस २८, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। अहिले प्रदेश नम्बर–१ र प्रदेश नम्बर–२ सहित देशका पहाडी भू–भागहरूमा सामान्

विश्वभर हालसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिए, सबैभन्दा बढी कुन देशमा ?

पुस २८, काठमाडौँ | विश्वभर हालसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २७ लाख ११ हजार ७०६ जना कोरोना संक्रमित फेला परेका हुन् ।

थपिनेमा अमेरिकामा ६ लाख २५ हजार, फ्रान्समा ३ लाख ६८ हजार, इटलीमा २ लाख २० हजार, स्पेनमा एक लाख ३५ हजार, अर्जेन्टिनामा एक लाख ३४ ह

एमाले जिल्ला अधिवेशन : सुर्खेतमा बिसी, बाजुरामा शाही

पुस २८, कर्णाली | नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटी अध्यक्षमा अमृत बिसी निर्वाचित हुनुुभएको छ । आज बिहान सम्पन्न  पदाधिकारीतर्फको मतगणनामा प्रतिस्पर्धी डण्डीप्रसाद शर्मालाई १०१ मतान्तरले पराजित गर्दै बिसी निर्वाचित हुनुभएको हो । 

निर्वाचन समितिका अनुसार खसेको ६४९ कूलमतमध्ये ब

उपत्यकामा स्मार्ट लकडाउन, १८ बुँदे आदेश

पुस २८, काठमाडौँ | कोभिड–१९ को बढ्दो सङ्क्रमण र रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन काठमाडौँ उपत्यकामा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना अनिवार्य गरिएको छ  । 

काठमाडौँ,  ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको मङ्गलबार बसेको संयुक्त जिल्ला कोभिड–१

अबको ६ देखि ८ हप्तामा आधा युरोप ओमिक्रोनबाट सङ्क्रमित हुने WHO को प्रक्षेपण

पुस २८, काठमाडौँ | एजेन्सी | विश्व स्वास्थ्य संगठनले अबको ६ देखि ८ हप्तामा आधा युरोप ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित भइसक्ने प्रक्षेपण गरेको छ । डा हान्स क्लुगले डेल्टा भेरियन्टसँगै पश्चिमबाट पूर्वतर्फ ओमिक्रोन लहर चलिरहेको बताएका हुन् ।

सन् २०२२ को पहिलो हप्तामा ७० लाख नयाँ सङ्क्रमित थप

काठमाडौँमा एकै दिन थपिए १२ सय बढी संक्रमित

पुस २७, काठमाडौँ | देशभर कोरोना संक्रमितको संख्या बढिरहँदा काठमाडौँ उपत्यका कोरोनाभाइरस संक्रमणको हटस्पट बनेको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा १२ सय ८६ जना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौँमा ९८० जना, ललितपुरमा २२१ जना तथा भक्तपुरमा ८५ जना रहेका छन् । यो सङ्ख्या कूल सङ्क्रमितको ५० प्

नेप्से परिसूचक ४९ अंकले बढ्यो

पुस २७, काठमाडौँ | साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजार उकालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ४९ अंकले बढेर २८ सय ३४ अंककाे बिन्दुमा पुगेको छ ।

बजार बढ्दा पनि केही कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । कारोबार रकम भने पछिल्ला दुई यताको कम देखिएको छ । दिनभर १