गृहको एउटा कदमले नेपालको उत्तरी सीमामा झण्डै पुगेको थियाे अमेरिकी सेना
पुस २८, काठमाडौँ | नेपालको उत्तरी सीमामा अमेरिकी सेनालाई दिन लागिएको पहुँच अन्तिममा आएर रद्द गरिएको छ ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान लिने/नलिने अन्योलबीच तीव्र विवाद चलिरहँदा अमेरिकी सेनाको उत्तरी सीमामा पहुँच राख्ने प्रस्ताव नेपाल सरकारले इन्कार गरिदिएको हो

