Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

Latest News

ओमिक्रोन भेरियन्ट खतरनाक नरहेको मेक्सिकोका स्वास्थ्य अधिकारीहरुको भनाई

पुस २८, रासस | ओमिक्रोन भेरियन्ट खतरनाक नरहेको मेक्सिकोका स्वास्थ्य अधिकारीहरुको भनाई मेक्सिकोका स्वास्थ्य अधिकारीहरुले यहाँ फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन् ।

यहाँक

भारतमा थप १ लाख ९४ हजार बढी जनामा कोरोना, दिल्लीमा सबै निजी कार्यालय बन्द !

पुस २८, काठमाडौँ | भारतमा पछिल्लो २४ घण्टामा १ लाख ९४ हजार ७ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतमा अहिलेसम्म ४ हजार ८ सय ६८ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

महाराष्ट्रमा सबैभन्दा बढी १ हजार २ सय ८१ जनाम

सुनको मूल्य बढ्यो : तोलाको कति पुग्यो ?

पुस २८, काठमाडौँ | नेपाली बजारमा आज बुधबार सुन र चाँदीको मूल्य सामान्य बढेको छ। सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सयले बढेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार

सिङ्गै मुसहर बस्तीमा खानेपानी अभाव

पुस २८, जलेश्वर | महोत्तरीको एकडारा गाउँपालिका– ४ भटौलिया गाउँमा रहेका १०० घरपरिवारको सिङ्गै मुसहर बस्तीमा खानेपानीको अभाव रहेको छ । दलित मुसहर बस्तीमा एउटा पनि खानेपानी पाइप (कल) नरहेको स्थानीयवासी सिकिन्दर सदा मुसहरले बताउ

कोरोना खोप नलगाए कर तिर्नुपर्ने !

पुस २८, काठमाडौँ | क्यानडाको क्युबेक प्रान्तमा कोरोनाविरुद्धको खोप नलगाउने व्यक्तिलाई सरकारले स्वास्थ्यसम्बन्धी नयाँ कर लगाउने भएको छ। कोभिडका कारण संक्रमितको संख्या बढेसँगै सो प्रान्तमा खोप नलगाउनेलाई स्वास्थ्य करको प्रावधान ल्याउन लागिएको हो।

‘खोप लगाउन अस्वीकार गर्ने सम्पूर्ण

एमाले नेता श्रेष्ठद्वारा अचानक राजनीतिबाट सन्न्यासको घोषणा

पुस २८, काठमाडौँ | नेकपा एमालेका नेता जीवन श्रेष्ठले सक्रिय राजनीतिबाट सन्न्यास लिएका छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत सक्रिय राजनीतिबाट सन्न्यास लिएको घोषणा गरेका हुन्।

उनले लेखेका छन्, ‘पार्टीलाई गाह्रो, अप्ठ्यारो र विभाजनका बखत पार्टी एकता र सुदृढ गर्दै ‘समृद्ध नेपाल सुखी न

बागमती प्रदेशका ४७९ कर्मचारीको म्याद थप

पुस २८, काठमाडौँ | बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ व्यवस्थापन समिति गठन गरेको छ। बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो।

समितिको सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था छ। प्रदेश सरकारका प्रवक्ता तथा आन्

प्रेस चौतारी हुम्ला शाखा अध्यक्षमा सिंह

पुस २८, सिमकोट | प्रेस चौतारी नेपाल हुम्ला शाखाको पाँचौ अधिवेशनले नयाँ पदाधिकारी सर्वसम्मतबाट चयन गरेको छ । अधिवेशनले अध्यक्षमा नन्द सिंह र सचिवमा दाने बोहरा सहित २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

यसैगर

छनोट भएका उम्मेदवारमध्ये एक सय २५ जना कामदार इजरायल जाने तयारीमा

पुस २८, काठमाडौँ | इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका उम्मेदवारमध्ये एक सय २५ जना इजरायलका लागि प्रस्थान गर्नेछन् । वैदेशिक रोजगार विभागले इजरायल जानका लागि छनोट भएका मध्ये एक सय ४३ जनाको इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा एक सय २५ जना पहिलो

व्यवसायीलाई तालिम

पुस २८, गण्डकी | पोखराका लघु, घरेलु तथा साना व्यवसायीलाई लक्ष्य गरी लेखा व्यवस्थापन र लेबलिङ, प्याकेजिङ तथा बजारीकरणसम्बन्धी दुईदिने तालिम दिइएको छ ।

नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत

January 12, 2022 डोटी - DT, समाज

असिना पानीले तरकारी र हिउँदेबाली नष्ट

पुस २८, डोटी | बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमबार तथा मङ्गलबार परेको असिनाले यहाँका कृषकले लगाएका काउली, टमाटर, मूला, प्याजलगायतका साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदेबाल

भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप

पुस २८, भक्तपुर | भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । खोप अभियानअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहक