Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Latest News

देशभर थप ९४४ जनामा कोरोना संक्रमण

पुस २४, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित

‘एमालेले संविधान कार्यान्वयनमा अवरुद्ध गर्‍यो’

पुस २४, काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेकपा (एमाले)ले प्रतिनिधिसभा अवरुद्ध पार्दा जनताका पक्षमा ऐन/नियम बनाउन नसकिएको बताएकी छन्। ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको नवौं गाउँसभामा उनले विघटित प्रतिनिधिसभा पुनः स्थापित भए पनि बन्धक बनाउनु संविधान कार्यान्वयनलाई ब

कजाकिस्तानमा नागरिक अशान्तिले अवरुद्ध भएको रेल पूर्ण सञ्चालनमा

पुस २४, काठमाडौँ | कजाकस्तानले नागरिक अशान्तिले अवरुद्ध भएको यात्रु रेल यातायात पूर्ण रूपमा सञ्चालन गरेकोस्पुतनिक कजाकिस्तानका एक संवाददाताले कजाकिस्तानको राष्ट्रिय रेलवे कम्पनी टेमिर झोलीलाई उद्धृत गर्दै  जनाएका छन्।के टि जेट ले इन्टरनेटको पहुँच बिना टिकटहरू किन्नको लागि डिजिटल

प्रधानमन्त्री देउवा आइसोलेशनमा

पुस २४, काठमाडौँ | प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आइसोलेशनमा बसेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री देउवा पनि शनिबारदेखि आइसोलेशनमा बसेको उनको सचिवालयले जनाएको छ।

केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण

भारतले नेपाली भूमिमा सडक बनाउन रोकेन, लिपुलेकमा सडक निर्माण भैरहेको मोदीको दाबी

पुस २४, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक जोड्ने सडक विस्तारको कार्य भइरहेको बताएका छन् । 

नेपालले दुई वर्ष अगाडि नै सडक निर्माणप्रति आपत्ति जनाएपनि भारतले त्यसलाई जारी राखेको हो । 

भारतीय प्रधानमन्त्री मोदीले पुस १५ मा उत्तराखण्डको हल्द्वानी

भारतमा विदेशबाट आएका सबैलाई सात दिन क्वारेन्टिन अनिवार्य

पुस २४, काठमाडौँ | भारतमा विदेशबाट आएका सबैलाई सातदिने होम क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ । 

भारतको स्वास्थ्य मन्त्रालयले विदेशबाट आएका सबै यात्रुलाई कम्तीमा सात दिन होम क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको हो । 

अहिले ल्याइएको नयाँ नियम ज

कोरोना सङ्क्रमणका बेला प्राधिकरणको कमाइ कति ?

पुस २४, काठमाडौँ | कोरोना–१९ महामारीका कारण मुलुकको आर्थिक र  सामाजिक क्षेत्रमा असर प¥यो । विशेषगरी अर्थतन्त्रको महत्वपूर्ण आधारमध्येको पर्यटन क्षेत्रमा त नराम्रो असर प¥यो । पर्यटन क्षेत्रमा पनि सबैभन्दा बढी एयरलाइन्स र होटल क्षेत्र प्रताडित भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले भने

कक्षाकोठामै हिटर जडान भएपछि विद्यार्थी खुसी

पुस २४, काठमाडौँ | मौसममा आएको परिवर्तनसँगै बैतडीमा पनि जाडो बढ्दै गएको छ । जाडो बढेसँगै बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेका छन् । बालबालिकालाई जाडोबाट बचाउनका लागि पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर  माविका प्रत्येक कक्षाकोठामा हिटर जडान गरिएको छ ।  बालबालिकालाई

काठमाडौँ उपत्यकाका तीन जिल्ला अधिकारीहरुको आकस्मिक बैठक

पुस २४, काठमाडौँ | काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ। कोरोनाभाइरस संक्रमणको रोकथामबारे छलफल गर्न बैठक बस्न लागेको हो।

काठमाडौँ, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्नुअघि आइतबार तीन जिल्लाको डीसीसीएमसीको बैठक बस्दैछ।

वीरगञ्जको एक निर्माणाधीन घरमा बालिकाको शव भेटियो

पुस २४, काठमाडौँ | वीरगञ्ज महानगरपालिका-१६ नगवामा एक बालिकाको शव भेटिएको छ ।

वीरगञ्ज-१५ भिश्वामा अभिभावकसँगै डेरामा बस्दै आएकी अन्दाजी ९ वर्षीया रिजवाना खातुनको शव भेटिएको हो । घोप्टो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

निर्माणधीन घरको चेपमा बालिकाको शव भेटिएको जि

‘कोभिड प्रकोप अमेरिकामा सधैं रहँदैन’

पुस २४, काठमाडौँ,  एजेन्सी |अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड-१९ को प्रकोप अमेरिकामा रहिरहन्छ भन्ने लाग्दैन तर यसको प्रभाव विश्वभर रहिरहनेछ भन्ने चाँहि आफूलाई लागेको बताएका छन्। बाइडेनले व्हाइट हाउसको ब्रीफिंगमा उक्त टिप्पणी गरेको द हिलले जनाएको छ।

उनले भने, ‘होइन, मलाई ल

चीनको छिङहाईमा शक्तिशाली भूकम्प

पुस २४, काठमाडौँ,  एजेन्सी | चीनको उत्तरपश्चिमी छिङहाइ प्रान्तको मेनुवान काउन्टीमा शनिबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्र ३७।७७ डिग्री उत्तरी अक्षांश र १०१.२६ डिग्री पूर्वी देशान्तरमा रहेको थियो।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार बेइजिङ समय अनुसार बिहान १