Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Latest News

क्यान्सर पीडितलाई मासिक भत्ता दिने तयारी

पुस २४, जनकपुर | प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताउनुभएको छ । 

नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको सिरहाको लहानमा हिजो उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले क्यान्सर प

स्याफ्रुबेँसी–रसुवागढी खण्डको राजमार्ग पूर्णरूपमा सञ्चालनमा

पुस २४, काठमाडौँ | सुक्खा पहिराका कारण अवरूद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्डको राजमार्ग शुक्रबारदेखि पूर्णरूपमा सञ्चालन भएको छ ।

राजमार्ग खुला भएसँगै यात्रुबाहक बस, चीनबाट आयात  मालसामान बोक्ने कन्टेनर डिब्बालगायत सबै प्रकारका सवारी साधन निर्वाधरूपले आवतजावत गर्न थालेका छन् । पहिराले

मन्त्री पाैडेलको निर्देशन : १५/१५ दिनमा कार्यसम्पादन रिर्पोट बुझाउनुस्

पुस २३, काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय अन्तर्गतका विभागीय प्रमुखलाई १५–१५ दिनमा कार्यसम्पादनको रिर्पोट बुझाउन निर्देशन दिएका छन् । शुक्रबार विभागीय प्रमुखलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले १५–१५ दिनको कार्यसम्पादनको रिर्पोट बुझाउन निर्द

अमृतसहरमा १३ जना कोभिड संक्रमित क्वारेन्टिनबाट भागेपछि…

पुस २३, काठमाडौँ | इटालीबाट भारत आएका कम्तीमा १३ जना कोभिड–१९ संक्रमित संस्थागत क्वारेन्टिनबाट भागेका छन् । बुधबार अपरान्ह चार्टड फ्लाइटमा मिलानबाट १२५ कोभिड संक्रमित यात्रुहरू पञ्जाबको अमृतसहर आएका थिए ।

तीमध्ये ९ जना विमानस्थलबाट र अरू चारजना एउटा स्थानीय अस्पतालबाट भागेका नगर

भारतबाट भित्रिएका १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

पुस २३, काठमाडौँ | पश्चिमी नाकाबाट भित्रिनेहरूमा कोरोना संक्रमण ह्वात्तै बढेको छ। मंगलबार यता भारतबाट गड्डाचौकी नाका हुँदै भित्रिएका एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार मात्रै ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, बि

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त बानेश्वरबाट पक्राउ

पुस २३, काठमाडौँ | अदालतबाट २६ लाख रुपैयाँ जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २६ लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका काठमाडौंका ४१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई शु

९ जिल्लाका सीडीओ हेरफेर, को कहाँ खटिए ? (सूचीसहित)

पुस २३, काठमाडौँ | गृह मन्त्रालयले ९ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । मन्त्रालयले इलाम, बझाङ, रुकुम पश्चिम, बाजुरा, दार्चुला, ओखलढुंगा, झापा, सुर्खेत र बागलुङमा नयाँ प्रमुख जिल्ला अधिकारी खटाएको हो ।

गृहले एक सहसचिवसहित १४ जना उपसचिवको सरुवा गर्दा गृहमा रहे

ओमिक्रोन बढेपछि सिसिएमसीको बैठक

पुस २३, काठमाडौँ | कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठक यतिबेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसिरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस संयोजकको गोविन्द परियारले जानकारी दिए ।&

देशभर ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, एकैदिन थपिए ९६८ संक्रमित

पुस २३, काठमाडौँ | बिहीबारको तुलनामा नेपालमा शुक्रबार झण्डै दोब्बर कोरोना भाइरसका संक्रमित थपिएका छन् । शुक्रबार देशभर ९६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९७१ जनामा गरिएको परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको

बेलायती युद्धपोत रुसको पनडुब्बीसँग ठोकिएपछि…

एजेन्सी | बेलायती जलसेनाको युद्धपोत रुसी हन्टर किलर पनडुब्बीसँग आन्ध्र महासागरको उत्तरी भागमा ठोकिएको छ । शतियुद्धपछि पहिलोपटक रुस र बेलायतका जहाजहरू एक आपसमा ठोकिएका हुन् । रुसी पनडुब्बी स्कटल्यान्डभन्दा २०० माइल उत्तरतर्फ पानीमुनि तैरिरहेको बेलामा बेलायतको एचएमएस नर्थम्बरल्यान्ड त्यसलाई

नेकपा (एमाले) कञ्चनपुर अध्यक्षमा तीन जना आकांक्षी

पुस २३, कञ्चनपुर 

नेपाल सहकारी पत्रकार समाजको अध्यक्षमा श्रेष्ठ

पुस २३,काठमाडौँ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को अध्यक्षमा पत्रकार काजी श्रेष्ठ चयन हुनुभएको छ ।

समाजको आज सम्पन्न ११औँ साधारण सभाले सहकारी खबर अनलाइनका सम्पादकसमेत रहनुभएका श्रेष्ठको अध्यक्षतामा सात