Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Latest News

ओलीको पालामा तामझामका साथ ल्याइएको बिजुली बस अलपत्र

पुस १७, काठमाडौँ | तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितका मन्त्रीहरू तामझामका साथ बिजुली बस चढेर पुल्चोकबाट सिंहदरबार प्रवेश गरे। ओलीले ‘विद्युतीय सवारी’ युग सुरु भएको उद्घोष गरे। सन्, २०२० भित्र विद्युतीय सवारीको संख्या २० प्रतिशत पुर्याउने घोषणा गरे। तर, विद्युतीय सवारी प्रयोगम

भण्डारमा १ करोड १३ लाख डोज: पुस मसान्तको लक्ष्य पूरा नहुने

पुस १७, काठमाडौँ | सरकारले पुस मसान्तभित्र ६६ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्ध खोप दिइसक्ने घोषणा गरेको भए पनि घोषित समयमा लक्ष्य पूरा नहुने संकेत देखिएको जनस्वास्थ्य तथा खोप विज्ञको विश्लेषण छ।

बिहीबारसम्म संघीयसहित सबै प्रदेशमा गरी १ करोड १३ लाख ५९ हजार ४ सय ७ डोज खोप भण्डारण रहेको स

वैदेशिक रोजगारमा जान एक महिनामै ७४ हजार बढीले लिए श्रम स्वीकृति

पुस १७, काठमाडौँ | वैदेशिक रोजगार बिभागले सार्वजनिक गरेको गत मङ्सिर महिनाको रिपोर्ट अनुसार पछिल्लो समय वैदेशिक रोजगारमा जानेहरुको संख्या बढेको पाइएको छ । गत मङ्सिर महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ७४ हजार ३५४ जना रहेको छ । जसमध्य ३१ अजार ३१ जनाले म्यानपावर

बिहीबार एकै दिन विश्वभर २८ सयभन्दा बढी उडान रद्द, १२ हजार विलम्ब

पुस १६, वासिङ्टन | रासस-एएनआई/स्पुतनिक | कोरोनाभाइरसको ओमिक्रोन संस्करणले एयरलाइन्सहरूमा कर्मचारी अभावको कारण बिहीबार विश्वभर २,८०० भन्दा बढी उडानहरू रद्द भएका छन् भने झन्डै १२,००० भन्दा बढीको उडानमा विलम्ब भएको ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरले देखाएको छ।

“हामी २ जनवरी २०२२ भन्दा पहिले न

कस्ता छन् राजदूत नियुक्तिका मापदण्ड

पुस १६, काठमाडौँ | संसदीय समितिमा मुलुकको प्रतिनिधित्व गर्ने राजदूतलगायत कूटनीति सेवामा रहेका कर्मचारीलाई विदेशमा गएर डलरमा तलबभत्ता लिनेमा मात्र सीमित तुल्यान नहुने सुझाव आएको छ ।

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा सदस्य दीपकप्रकाश भट्टले नियुक्तिलाई मात्र व्यवस्

विदेशबाट नेपाल आउनेलाई नियम: यस्तो छ सरकारको निर्णय

पुस १६, काठमाडौँ | सरकारले पूर्ण खोप लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट नगेटिभ भएका कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएका अवस्थामा घरमै १० दिन क्वारेन्टिनमा बस्ने गरी नेपाल भित्रने अनुमति दिने निर्णय गरेको छ । 

गृह मन्त्रालयले मन्त्रिपरिषद्को यह

माओवादी महाधिवेशन: आन्तरिक लोकतन्त्रको अब्बल अभ्यास

रमेश लम्साल | पुस १६, काठमाडौँ (रासस) | नेकपा (माओवादी केन्द्र)को महाधिवेशनमा नेता तथा कार्यकर्ताले आन्तरिक लोकतन्त्र सर्वोत्तम अभ्यास गर्न पाएका छन् । उनीहरूले पार्टी नेतृत्वका कमी कमजोरीमाथि निर्मम प्रहार गर्नेदेखि फरक मतसमेत राखेर खबरदारी गर्न भ्याए । राष्ट्रिय विषयदेखि अन्तरराष्ट्रिय व

राप्रपाबाट ४ नेतालाई निष्काशन

पुस १६, काठमाडौँ | राप्रपाले पार्टीका ४ जना नेतालाई निष्काशनकाे घाेषणा गरेकाे छ। जिल्ला तहका चार नेतालाई निष्काशन गर्ने राप्रपाले घोषणा गरेकाे हाे।

शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले काभ्रेपलाञ्चोक जिल्ला कार्य समितिको सिफारिस अनुसार अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लाम

माओवादी महाधिवेशन : बन्दसत्रबाट प्रचण्डको राजनीतिक प्रतिवेदन पारित

पुस १६, काठमाडौँ | नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । सो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले साे प्रतिवेदन पारित गरेको हो ।

तर, सो प्रतिवेदनमाथि छुट्टाछुट्

‘कृषि उत्पादनलाई उद्योगमा बदलौं’

पुस १६, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी उद्योगमा बदल्नुपर्नेमा जोड दिएका छन्। नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको चौधौं वार्षिक साधारणसभा शुभारम्भ गर्दै उहाँले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न कृषिलाई बढवा दिनुपर्ने बताए।

<

जाडो बढ्दा किन काटियो बिजुली ?

पुस १६, काठमाडौँ |रासस | मंगलबार रातिदेखि देशभर नै वर्षा भयो। बुधवार त दिनभर नै पानी पर्‍यो। जाडोको समयमा पानी पर्दा काठमाडौं वरिपरिमा डाँडामा हिउँ पनि परे। चन्द्रागिरि त हिउँ खेल्नेको भीड नै लाग्यो। तर, यही बेला राजधानीका विभिन्न स्थानमा बिजुली काटियो। पुसको जाडोमा बिजुली काटिँदा धेरैले क

राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबारदेखि

पुस १६, काठमाडौँ | नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा शनिबारदेखि प्रथम ‘आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ’ प्रतियोगिता हुने भएको छ ।

बूढानीलकण्ठस्थित चुनिखेल मैदानमा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता