Latest News
थानकोट जेसीजका अध्यक्षमा सञ्चारकर्मी दानी
पुस १६, काठमाडौँ | थानकोट जेसीजका अध्यक्ष पदमा युवा सञ्चारकर्मी रोसन दानी निर्वाचित हुनुभएको छ । संस्थाको बिहीबार यहाँ सम्पन्न वार्षिक साधारणसभा तथा २२ औँ शाखा अधिवेशनले उहाँका अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । यसअघि उहाँ संस्थाको महासचिव पदमा कार्यरत हुनुहुन्थ्यो ।
बाघको आक्रमणबाट महिलाको मृत्यु
पुस १६, काठमाडौँ | नवलपुरको मध्यबिन्दु–१२ मा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मध्यबिन्दु–१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो । बिहान स्थानीय वनमा साग टिप्न जानुभएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर
प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा कमी
पुस १६, काठमाडौँ |रासस |अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालमा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा कमी आएको छ । सन् २०२० मा ९६ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना घटेकामा सन् २०२१ मा सो सङ्ख्या ५९ रहेको छ ।
‘फ्रिडम फोरम’ले तयार पारेकोे वार्षिक मिडिया प्रतिवेदनअन
‘पोर्नको लत’ले बर्बाद बनाएको एक युवतीको कथा
पुस १६, काठमाडौँ | केही व्यक्तिहरू पोर्न फिल्मको लतमा यति डुबेका हुन्छन् कि उनीहरूको यसबाहेक अरू कुनै कुरामा ध्यान नै जाँदैन। सामान्य दिनचर्यामा समेत पोर्नले डेरा जमाइसकेको हुन्छ। केही व्यक्तिहरू यो लतलाई लुकाएर पनि लुकाउन सक्दैनन्। जसले गर्दा कतिपयको व्यक्तिगत जीवन नै बर्बाद हुनसक्छ। यसै
र्यापर ‘लाउरे’लाई ८ दिन हिरासतमा राख्न अनुमति
पुस १६, काठमाडौँ | चर्चित र्यापर लाउरेसँगै पक्राउ परेका ४ जनालाई जिल्ला अदालत कास्कीले ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बुधवार प्रहरीले पोखराको न्युरोडबाट उनीहरुलाई पक्राउ गरेको थियो ।
लाउरे भनेर चिनिने आशिष राना मगर चर्चित र्यापर हुन् । उनीसँगै पक्राउ पर्नेमा ध्रुव थापा,
विद्यार्थीलाई कक्षाकोठाबाट निकालिएको भन्दै नेविसङ्घको विरोध
पुस १६, काठमाडौँ | काठमाडौँ मेडिकल कलेज र विराट मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई कक्षाकोठाबाट निस्काशन गरेको भन्दै नेविसङ्घले विरोध गरेको छ ।
नेविसङ्घले आज काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा विरोध कार्यक्रम गरी चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिने मेडि
‘पार्टीका लागि जस्तोसुकै त्याग गर्न तयार छु’
पुस १६, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई क्रान्तिकारी बनाउन जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन्। समूहगत छलफलमा उठेका प्रश्न र जिज्ञासाहरूको जवाफ दिँदै उनले पार्टीका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको उद्घोष गरेका हुन्।
‘कतिपयले
तीन हात, तीन खुट्टा भएको बच्चा जन्मिएपछि…
भारतको बिहारस्थित गोपालगञ्जमा शुक्रबार अचम्मको शिशुको जन्म भएको छ । यो बच्चा तीन हात, तीन खुट्टासहित जन्मिएको छ । यसबारे थाहा हुने बित्तिकै अस्पतालमा भीड उर्लिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।
मोहम्मद रहिम अलीकी ३० वर्षीया श्रीमती रबिना खातुनलाई सुत्केरी व्यथाले च्यापेपछि उनल
यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
पुस १६, काठमाडौँ | मन्त्रिपरिषद बैठकले निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विदेशमा चिकित्सा शिक्षा पढिरहेका विद्यार्थीको हकमा बाँकी
जेलबाटै नयाँ दल खोल्ने तयारीमा जुटे रेशम चौधरी
पुस १६, काठमाडौँ | टिकापुर घटनामा कर्तव्य ज्यान मुद्दामा हाल डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका रेशम चौधरीले जेलबाटै नयाँ पार्टीको घोषणा गरेका छन्। चौधरीले पुस १९ मा दल दर्ता गर्ने र आज शुक्रवार गते कारागारलाई दर्ताको जानकारी गराउने तयारी गरेको उनको पत्नी रञ्जिता श्रेष्ठले पुष्टि ग
पुनः वर्षा र हिमपातको सम्भावना
पुस १६, काठमाडौँ | आज देशभर आंशिक बदली भई गण्डकी र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र विहार आसपासमा रहेको न्यून चापीय प
विदेश जाने परे पहिलो प्राथमिकतामा, ३२ हजार बालबालिकालाई मोडर्ना खोप
पुस १६, काठमाडौँ | तनहुँमा ३२ हजारभन्दा बढी बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले सबै पालिकाको समन्वयमा विद्यालयमै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाएको हो ।
दश पालिकाका ३२ हजार ८४४ बालबालिकालाई खोप लगाइएको स्व

