Latest News
माओवादी महाधिवेशनबाट पार्टीको विधान पारित
पुस १७, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)को जारी आठौं राष्ट्रिय महाधिवेशनले नेता देव गुरुङले पेस गरेको विधान पारित गरेको छ। विधान मस्यौदामाथि उठेका प्रश्नको शनिबारको बन्दसत्रमा नेता गुरुङले जवाफ दिएसँगै हलले पार्टीको विधान पारित गरेको हो।
विधानले २९९ सदस्य केन्द्रीय कमिटी र १५ प
वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य वृद्धि, ९२ मुलुकमा नेपाली कामदार उडे !
पुस १७, काठमाडौँ | वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । कार्तिक महिनाको तुलनामा मंसिर महिनामा वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको संख्या बढेको पाइएको हो । वैदेशिक रोजगार विभागले तयार पारेको मासिक प्रतिवेदन अनुसार मंसिर महिनामा संस्थागत तथा व्यक्तिगत र पु
‘राजस्व सङ्कलन र विकास निर्माणका काममा तीव्रता’
पुस १७, काठमाडौँ | टोखा नगरपालिकामा चालु आर्थिक वर्षको पाँच महिनामा रु ११ करोड ५८ लाख राजस्व सङ्कलन भएको छ ।
टोखा नगरपालिकाको शुक्रबार सम्पन्न दशौँ नगरसभामा नगरपालिकाले राजस्व सङ्कलन र विकास निर्माणका कामलाई तीव्रताका साथ अगाडि बढाएको बताइएको हो । कार्यक्रममा नगरप्रमुख प्रकाश अधि
आज नेपाली ढाका टोपी दिवस
पुस १७, काठमाडौँ | आज नेपाली ढाका टोपी दिवस भव्य रुपमा मनाइँदैछ। विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि नेपाली टोपी लगाएर विशेष रुपमा मनाइदै छ।
देशमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन्।राष्ट्रिय पोशाक संरक्षण महाअभियान न
साढे ७ लाख मतदाता थपिए
पुस १७, काठमाडौँ | निर्वाचन आयोगले जारी राखेको मतदाता नामावली संकलन अभियानमा हालसम्म ७ लाख ४९ हजार मतदाता थपिएका छन्। आयोगले ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय विभिन्न ४३ वटा इलाका प्रशासन कार्यालयबाट नियमित मतदाता नामावली संकलन गरिरहेको जनाएको छ।
य
हिउँमा फसेका बाबुछोराको उद्धारका लागि हेलिकप्टर जाने
पुस १७, काठमाडौँ | चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ ।
चौँरीगोठ सार्ने क्रममा फसेका उनीहरुलाई उद्धार गर्न आज बिहान माउण्टेन एयरको हेलिकप्टर पठाउने तयारी भएको वडाध्यक्ष डण्डु शेर्
वादी बालबालिका पढाइबाट वञ्चित !
पुस १७, काठमाडौँ | सुर्खेतको एक छात्रवासमा बस्दै आएका वादी समुदायका बालबालिका पढाइबाट वञ्चित भएका छन् । वादी सरोकार मञ्चले सञ्चालन गरेको छात्रवासमा बसिरहेका १२० मध्ये ७६ जना बालबालिका विद्यालय भर्ना हुन सकेका छैनन् । तीमध्ये ४१ छात्रा र ३५ छात्र छन् ।
छात्रवासका सञ्चालक हिक
लमजुङमा भूकम्पको धक्का
पुस १७, काठमाडौँ | गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा भूकम्प गएको छ । आज बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
जिल्लाक
जोखिमपूर्ण यात्रामा रहेका ४३४ को उद्धार !
पुस १७, काठमाडौँ | जोखिमपूर्ण यात्रामा रहेका चार सय ३४ जनालाई नेपालगञ्ज नाकाबाट उद्धार गरिएको छ । मानव बेचविखनविरुद्ध कार्यरत संस्था माइती नेपालले सन् २०२१ मा जोखिमपूर्ण यात्रामा उनीहरुलाई नेपालगञ्जस्थित सीमा नाका जमुनाहबाट उद्धार गरेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी
लागुऔषध सहित चार युवा पक्राउ
पुस १७, काठमाडौँ | प्रहरीले गएराति लागुऔषध सहित चार युवालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका– ६ बस्ने २७ वर्षीय शत्रुधन मुखिया, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–४ बस्ने १७ वर्षीय विरेन्द्र मुखिया, १८ वर्षीय सुरेश मुखिया र बरहथवा नगरपालिका–७ बस्ने १४
गुण एयरलाइन्सले सुरु गर्दै काठमाडौँ–सुर्खेत उडान
पुस १७, काठमाडौँ | निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौँ–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ । सन् २०२२ को सुुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो ।हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौँ–सुर्खेत रुटमा उडान गर्दै आएको छ । गुण एयरलाइन्सका
विधान मस्यौदामाथि जवाफ दिँदै देव गुरुङ
पुस १७, काठमाडौँ | नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गत शनिबार बन्दसत्रको कार्यक्रम सुरु भएको छ। शनिबार विहान ११ बजेपछि सुरु भएको बन्दसत्रमा नेता देव गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिन सुरु गरेका छन्। उनको जवाफ सकिएसँगै बन्दसत्रमा नयाँ ने

