Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Latest News

माली आक्रमणमा परी ८ सैनिकको मृत्यु !

एजेन्सी | मालीको पश्चिमी भागमा भएको आक्रमणमा परी ८ सैनिकको मृत्यु भएको छ भने करिब १० जना घाइते भएका छन्। बुधबार नारा गाउँमा भएको आक्रमणमा परी मृत्यु हुने सैनिकको संख्या आज ८ पुगेको हो। ७ सैनिक घाइते भएका छन्। ३ वटा सवारी साधन ध्वस्त भएका छन्।

सेनाले वेबसाइटमा प्रकाशित प्रेस विज्ञ

माओवादी केन्द्रको केन्द्रीय समिति मिश्रित निर्वाचन प्रणालीबाट चुनिने

पुस १७, काठमाडौँ | रासस | नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवशेनअन्तर्गतको जारी बन्दसत्रबाट विधान मस्यौदा पारित भएको छ । बन्दसत्रमा विधान मस्यौदा पेश गर्नुभएका स्थायी समिति सदस्य देव गुरुङले मस्यौदामाथि उठेका जिज्ञाको जवाफ दिनुभएपछि विधान सर्वसम्मतिले पारित भएको हो ।

औद्योगिक पार्क पीडित सङ्घर्ष समितिद्वारा प्रदेश सरकारलाई ज्ञापन पत्र

पुस १७, काठमाडौँ | नेपाल–चीन औद्योगिकमैत्री पार्क जग्गाको मुआब्जा वितरण उचित नभएको भन्दै गठित संर्घष समितिले प्रदेश नं १ सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

दमक औद्योगिक पार्क संघर्ष समितिले जग्गाको मुआब्जाको निर्धारणमा वैज्ञानिकता नभएको जिकीर गर्दे आफ्नो मागको सम्बोधनमा दबाब पु¥याउन

छैटौं थारु राष्ट्रिय साहित्य सम्मेलन कञ्चनपुरमा आयोजना हुने

पुस १७, काठमाडौँ | छैटौं थारु राष्ट्रिय साहित्य सम्मेलन कृष्णपुर नगरपालिका–६ सिंहपुरमा आयोजना गरिने भएको छ । आगामी फागुनको १२, १३ र १४ गते साहित्य सम्मेलन आयोजना हुन लागेको हो । सम्मेलन आयोजना गर्न संयोजकको जिम्मेवारी समाजसेवी जोगराज चौधरीलाई दिइएको छ ।

उहाँको संयोजकत्वमा जिल्लाक

संंस्कृत पढ्दै इस्लाम युवा

पुस १७, काठमाडौँ | मटिहानी नगरपालिका–८ का २० वर्षीय इस्लाम धर्मावलम्बी युवा मोहम्मद इस्राफिल अन्सारी एक सासमा लघु सिद्धान्त कौमुदिको सङ्ज्ञा प्रकरण हरर भन्नुहुन्छ । सामान्यतया संस्कृत भाषा, साहित्य भनेको हिन्दू धर्म परम्पराका पनि उच्च ब्राह्मण जातिले पढ्ने, बुझ्ने विषय हो भन्ने परम्परागत म

वातावरणीय अध्ययन कार्यविधि स्वीकृत

पुस १७, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले सङ्क्षिप्त वातावरण अध्ययन तथा प्रारम्भिक वातावरणीय अध्ययन कार्यविधि २०७८ संशोधनसहित स्वीकृत गरेको छ । 

 त्यसैगरी ‘बालअधिकार संरक्षण तथा सम्वद्र्धनसम्बन्धी कार्यविधि २०७८’ तर्जुमा गर्न सैद्धान्तिक सहमति पनि दिइएको छ । कामपाका प्

माओवादीको बन्दसत्र साँझ ५ बजेसम्मका लागि स्थगित

पुस १७, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दसत्र आज अपराह्न ५ बजेसम्म स्थगित भएको छ ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन, स्थायी समिति सदस्य देवप्रसाद गुरुङले पेश गर्नुभएको विधान मस्यौदा पारित भएसँगै सहमतिबाट केन्द

‘कर्णालीको तथ्यगत समाचारले नीति निर्माणमा सहयोग पुग्नुपर्छ’

पुस १७, काठमाडौँ | रासस | सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले कर्णालीको तथ्यगत समाचारले नीति निर्माणमा सहयोग पुग्नुपर्ने बताउनुभएको छ । 

तुलसादेवी हरिहर फाउण्डेसन काठमाडौँद्वारा आज आयोजित ‘कर्णाली प्रदेशका क्रियाशील पत्रकारका लागि आचारसंहिता तालिम’क

कोरोनापछि पर्यटन क्षेत्र सुधारोन्मुख

पुस १७, काठमाडौँ | रासस | कोरोना भाइरसको सङ्क्रमणका कारण डेढ वर्षभन्दा बढी थलिएको पर्यटक व्यवसाय चलायमान हुन लागिरहेका बेला अङ्ग्रेजी नयाँ वर्ष २०२२का अवसरमा  भक्तपुरका पर्यटकीयस्थलदेखि होटलसम्म आन्तरिक पर्यटकले भरिएका छन् ।  नयाँ वर्ष मनाउनका लागि यहाँका रानीकोटदेखि नगरकोटसम्मका

चौँतिस वर्षदेखि एउटै शिक्षकका भरमा विद्यालय सञ्चालित

पुस १७, काठमाडौँ | रासस | सरोकारवालाको बेवास्ताका कारण महोत्तरीको एक विद्यालय विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालित रहेको छ । 

अति गरिब, विपन्न र दलित विद्यार्थी मात्रै पढ्ने जिल्लाको मनरासिस्वा नगरपालिका वडा नं ९ मधवा गाउँमा अवस्थित श्री हनुमानदत्त विश्वनाथ जनता

सिवियर निमोनिया बिरामीको जिल्लामै उपचार

पुस १७, काठमाडौँ | रासस | सङ्खुवासभा जिल्ला अस्पतालमा सिवियर निमोनियाको एक बिरामीलाई १८ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । सिवियर निमोनियाबाट पीडित भोजपुर तुङ्गेछा निवासी अर्पना जोगीलाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको बाल रोग विशेषज्ञ दीपेन्द्र राईले बताउनुभयो ।

<

राष्ट्रिय सभा निर्वाचन प्रक्रिया सुरु

पुस १७, काठमाडौँ | निर्वाचन आयोगले शनिवार राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्ने भएको छ। दाबी विरोध र छानबिन सकेपछि मतदाताको अन्तिम नामावली सोमबार प्रकाशन गर्ने आयोगले जनाएको छ।

शनिवार प्रकाशित भएका मतदाता नामावलीमा विरोधको लागि दुई दिन भित्र उजुरी दिई सक्नुपर