Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Latest News

दुई वर्षदेखि स्वास्थ्यकर्मी छैनन्, बन्दीलाई समस्या

पुस १५, काठमाडौँ | रासस | दमौली कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीले समस्या भोगिरहेका छन् । यहाँका हेल्थ असिस्टेन्ट सक्षम घिमिरे विसं २०७६ असोज २३ गते सरुवा भएर गएदेखि अर्को स्वास्थ्यकर्मीको पदपूर्ति हुन सकेको छैन् । स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई उपचारमा समस्या हुने गरेका छन् ।

तमू समुदायको भाषा, संस्कृति सम्बद्र्धनमा सरकारले सक्दो सहयोग गर्छ : प्रम देउवा

पुस १५, काठमाडौँ | रासस | प्रधानमन्त्री शेरबहादुर देउवाले तमू समुदायको भाषा, संस्कृति र सभ्यताको संरक्षण एवं सम्बद्र्धन गर्न नेपाल सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ । तमू ल्होसार २०७८ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले यस पर्वले तमू÷गुरुङ समुदायहरू र विभिन्न धर्म, संस्कृति, समुदाय र

भूकम्पको ६ वर्षपछि काष्ठमण्डप पुनःनिर्माण सम्पन्न

पुस १५, काठमाडौँ | रासस | विसं २०७२ को भूकम्पका कारण क्षति भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम सम्पन्न भएको छ । उक्त सम्पदा काठमाडौँ महानगरपालिकाको रु ११ करोड ५० लाख सहयोगमा स्थानीय उपभोक्ता समितिमार्फत् निर्माण गरिएको हो । 

आगामी माघ २ गते भूकम्प दिवसका दिन उद

चर्चित र्‍यापर ‘लाहुरे’ पक्राउ !

पुस १५, काठमाडौँ | चर्चित र्‍यापर आशिष राना मगर अर्थात् ‘लाहुरे’ पोखराबाट पक्राउ परेका छन् । लागुऔषध ब्राउन सुगर कारोबार गरेको आरोपमा प्रहरीले ‘लाहुरे’लाई पक्राउ गरेको हो ।

लाहुरेसहित चार जनालाई हिजो बुधवार राति पोखराको न्युरोडबाट पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख रमेश थापाले

विजेता खेलाडीलाई स्वागत गर्न विमानस्थल पुगे मन्त्री अथक

पुस १५, काठमाडौँ | एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता नेपाली भलिबल टिम स्वदेश फर्किएको छ । बिहिबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका नेपाली खेलाडीहरुलाई स्वागत गर्न खेलकुदमन्त्री महेश्वरजंग गहतराज अथक स्वयम् विमानस्थल पुगेका थिए ।

प्रत

हिमपातले पाथीभरा आउने तीर्थयात्री प्रभावित

पुस १५, काठमाडौँ | गत मङ्गबार र बुधबार भएको हिमपातका कारण ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री प्रभावित भएका छन् । झण्डै एक सय तीर्थयात्री सदरमुकाम फुङ्लिङमा रोकिएका छन् ।

समुद्र सतहदेखि तीन हजार ४०० मिटरको  उचाइमा पर्ने पाथीभरा क्ष

खेलकुद क्षेत्रलाई पुनः संरचना गर्न प्रदेश प्रमुख परियारको आग्रह

पुस १५, काठमाडौँ | रासस | कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीको खेलकुद क्षेत्रलाई पुनः संरचना गर्न सुझाव दिनुभएको छ ।  कर्णाली प्रदेश खेलकुद विकास परिषद्को ‘प्रथम वार्षिकोत्सव’ समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले खेलकुद क्षेत्रको आधुनिक पुनःसंरचनाले उत्कृष्ट खेलाडी उत्पाद

लुक्लाबाहेक अन्य क्षेत्रमा हवाई उडान सुरु

पुस १५, काठमाडौँ | मौसममा सुधार हुन थालेसँगै लुक्लाबाहेक अन्य क्षेत्रमा उडान सुरु भइसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। हिजो वर्षा र हिमपातका कारण धेरै ठाउँको उडान स्थगित भएको थियो। आज भने आन्तरिक उडान सुरु हुन थालेको छ।

विमानस्थल कार्यालयकाअनुसार लुक्ला

प्रजनन् तथा स्वास्थ्य अधिकारसम्बन्धी व्यवस्था संशोधन गर्न माग

 पुस १५, काठमाडौँ | रासस | मुलुकी अपराधसंहिताका केही प्रावधान संशोधन नहुँदा महिलाको प्रजनन तथा स्वास्थ्य अधिकारमा बाधा पुगेको भन्दै चाँडो संशोधन प्रक्रिया अघि बढाउन माग गरिएको छ । 

संहिताको संशोधन प्रस्ताव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कानुन मन्त्रालयमा पुगेको छ

December 30, 2021 बैतडी - BTD, समाज

हिउँ हटाएपछि बैतडीको राजमार्ग सञ्चालनमा

 पुस १५, काठमाडौँ | रासस | हिमपातका कारण मङ्गलबार साँझदेखि अवरुद्ध भएको दशरथचन्द र जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । मङ्गलबार साँझदेखि लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो भने सयौँ यात्रु अलपत्रमा परेका थिए ।

नेपाली स

सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

पुस १५, काठमाडौँ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९२ हजार १०० तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ६०० काय

माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका प्रकाशित गर्ने तयारी

पुस १५, काठमाडौँ | नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत मतदान कार्यतालिका सार्वजनिक गर्ने भएको छ।केन्द्रीय निर्वाचन आयोगद्वारा केन्द्रीय सदस्य र पदाधिकारीका लागि मतदान कार्यतालिका सार्वजनिक गरिने छ।

बन्दसत्रमा पार्टी अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र देवप्रसाद गुर