Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

Category: कृषि गतिबिधी

बझाङमा बजार नपाउँदा ५० टन प्याज कुहिने अवस्थामा

सम्राट सिंह/भदौ १६, बझाङ । गतबर्षहरुमा सधै प्याजको अभाव हुने बझाङ जिल्लामा यसबर्ष भने बजार नपाउँदा झण्डै ५० टन प्याज कुहिने अ

किसानलाई पेन्सनको व्यवस्था गर्न गृहकार्य शुरु, उत्पादन अनुसार रकम दिईने

भदौ ८, धनगढी | कृषिमन्त्री गौरीशंकर चौधरीले किसानलाई पेन्सनको व्यवस्था गर्न मन्त्रालयले गृहकार्य शुरु गरिसकेको बताएका छन् ।

रेडियोमा समाचार प्रशारण भएपछि पशु प्राविधिक प्रभावित क्षेत्रमा पुगे

पूर्णप्रसाद न्यौपाने | भदौ ७, ओखलढुंगा | पशुरोगको प्रकोप फैलीएको क्षेत्रमा पशु प्राविधिक पुगेका छन् । ओखलढुंगाको खिजीकातीमा अज्ञात रोगकाकारण पशुवस्तु धमाधम मरिरहेको भएपनि कृषकहरुले कुनै निकायबाट प्राविधिकसेवा नपाएको विषयमा रेडियोबा

अलैँचीको ‘हब’ बन्दै लमजुङ

ऋषिराम अधिकारी/भदौ १, लमजुङ । बाँझाखेत गाविस खाँचेका सोमबहादुर तामाङ करिब पाँच वर्ष विदेशमा बस्नुभयो । पहिलो पटक छुट्टीमा आएक

नवलपरासीको कुबेर सहकारीले गर्यो एक हजार विरुवा बृक्षारोपण

रबिन्द्र यादव/ साउन २९, नवलपरासी । नवलपरासीको भुजहवा २ मा रहेको कुबेर बचत तथा ऋण सहकारी संस्थाले आज ठूलो खरेटवा-९ बर्दघाटे मा रहेको कालिका मन्दिर परिषद भित्र एक हजार बिरुवा बृक्षारोपण गरेको छ । 

नौलो प्रविधिको सिँचाइ आयोजना निर्माण

साउन २९, कञ्चनपुर । कञ्चनपुरमा पहिलो पटक नौलो प्रविधिको प्रयोग गरी सिँचाइ आयोजना निर्माणको कार्य थालिएको छ । 

सुदूरपश्चिम सिँचाइ डिभिजन नं १ ले भीमदत्तनगरपालिका–९ ब्रम्ह्देवमा ‘फोहरा’ प्रविधिमा आधारित सिँचाइ आयोजना निर्माणकार्य सुरु

अज्ञात रोगले सुन्तला मर्न थालेपछि किसान चिन्तित

साउन २९, पर्वत । अज्ञात रोगका कारण सुन्तलाका बोट मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा परिचित उत्तरी पर्वतको देउपुरमा अज्ञात रोगका कारण सुन्तलाका बोट मर्न थालेका हुन् । 

लगातारको वर्षाले तरकारीखेती नष्ट

साउन २७, बर्दिवास । लगातारको वर्षाका कारण तरकारी उत्पादक किसानको पिरोलो बढेको छ । 

वर्षाले गोडमेल र उपचार गर्न नपाएपछि तरकारी नष्ट हुन थालेको छ । बोट पहेँलिदै गएपछि किसान पिरोलिएका छन् । माटो भिजाएर सिँचाइ गरिने तरकारीबारीमा दिनहुँ