भदौ ८, धनगढी | कृषिमन्त्री गौरीशंकर चौधरीले किसानलाई पेन्सनको व्यवस्था गर्न मन्त्रालयले गृहकार्य शुरु गरिसकेको बताएका छन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, धनगढी | कृषिमन्त्री गौरीशंकर चौधरीले किसानलाई पेन्सनको व्यवस्था गर्न मन्त्रालयले गृहकार्य शुरु गरिसकेको बताएका छन् ।
2026-09-16 09:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किसानलाई पेन्सनको व्यवस्था गर्न गृहकार्य शुरु, उत्पादन अनुसार रकम दिईने

भदौ ८, धनगढी | कृषिमन्त्री गौरीशंकर चौधरीले किसानलाई पेन्सनको व्यवस्था गर्न मन्त्रालयले गृहकार्य शुरु गरिसकेको बताएका छन् ।

धनगढीमा आज आयोजित पत्रकार घेटघाट कार्यक्रममा मन्त्री चौधरीले किसानलाई पेन्सनको व्यवस्था गर्न मन्त्रालयले गृहकार्य शुरु गरिसकेको बताएका हुन् । मन्त्री चौधरीले पेन्सनको वितरणबारे ड्राफ्ट तयारी भईरहेको भन्दै चालु आर्थिक वर्षभित्रै पेन्सन लागु गरिने बताए । एक लाखदेखि पाँच लाख उत्पादन गर्ने किसानलाई एक सय ५० प्रतिशत तथा पाँच लाख देखि १० लाख उत्पादन गर्नेलाई सत प्रतिशत रकम किसानको कोषमा राज्यले जम्मा गर्ने व्यवस्था अनुरुप काम अघि बढिरहेको मन्त्री चौधरीको भनाई छ ।

उनले पहिलो चरणमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना देशैभरी लागु गरिने बताए । परियोजना अन्र्तगत पकेट एरिया, सुपरजोन एरिया गरि चार क्षेत्रअन्र्तगत लागु गरिने मन्त्री चौधरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु