सनराइज बैंक लिमिटेडको थप २ शाखारहित बैंकिङ्ग सेवा बिस्तार
असार १, काठमाण्डौं | सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ २ वटा…
असार १, काठमाण्डौं | सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ २ वटा…
असार १, बागलुङ । नेपाल राष्ट्रिय वाणिज्य सङ्घ र नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको जिल्लामा एकता टुङ्गिएको छ । एकतापछि…
पछिल्लो समय मुस्ताङमा रहेको एक मात्र धुम्बा तालको चर्चा बढेको छ । हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजारदेखि डेढ खण्टाको…
असार १, बागलुङ | बागलुङ जिल्लाको बडिगाड गाउँपालिका ३ सिसाखानी स्थित सिसाखानी माध्यमिक विद्यालयमा आर्थिक हिनामिना भएको तथ्यहिन आरोप लगाउँदै…
पर्वत । हरेक नागरिकलाई वैंकको पहुँचमा पु¥याउने नेपाल सरकारको अभियान अन्तरगत नेपाल वैंक लिमिटेड जिल्ला शाखा पर्वतले खौला लाकुरीमा वित्तिय…
जेठ ३२, कास्की | जङ्गलको बाटोमा हिँड्ने क्रममा अचानक भीरबाट खस्दा आज यहाँ एकको मृत्यु भएको छ । कास्कीको रुपा…
जेठ ३२, पोखरा । पोखरा महानगरपालिकाको तीन वडा जोड्ने फुलबारी, भलाम हुँदै बाटुलेचौरसम्मको सडक स्तरोन्नति गर्न थालिएकोे छ । वडा नं…
जेठ ३२, गलकोट । बागलुङ जिल्लाको गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गलकोट नगरपालिका–४ नुवाकोट जाँदै गरेको ट्याक्सी भेडीखोलामा दुर्घटना हुँदा एक…
जेठ ३१,गलकोट । कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि बागलुङ र पवर्तका साना तथा मझौला फार्मलाई रु एक करोड अनुदान प्रदान…
हरि बाँस्तोला जेठ ३१,पोखरा | २१औँ शताब्दीमा परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न…
जेठ ३१, काठमाडौँ | नौ सय थान लागूऔषधसहित देवीकुमारी गुप्ता बुधबार पोखराको अमरसिंह चौरबाट पक्राउ परिन् । प्रहरीले सोधखोज गर्दा…
जेठ ३०, बागलुङ । काठेखोला गाउँपालिका–५ ले बुधबार वडा सभा ग¥यो । सभाबाट नयाँ आर्थिक वर्षका लागि १५ योजना प्राथमिकीकरणमा…