मोटरसाइकल चोरी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका ३ ढडुवामा आफ्नै घर अगाडि पार्किङ गरी राखेको ग२४प ६९१२ नम्बरको मोटरसाइकलसहित कास्कीका २ जना पक्राउ...