2026-09-14 12:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खौलालाकुरीमा नेपाल वैंकको वित्तीय साक्षरता

पर्वत । हरेक नागरिकलाई वैंकको पहुँचमा पु¥याउने नेपाल सरकारको अभियान अन्तरगत नेपाल वैंक लिमिटेड जिल्ला शाखा पर्वतले खौला लाकुरीमा वित्तिय साक्षरता अभियान संचालन गरेको छ ।

कुश्मा नगरपालिका १३ खौलालाकुरीमा वैंकले शनिबार वित्तिय साक्षरता अभियान संचालन गरेको हो ।

‘एक व्यक्ति एक खाता‘ सरकारको अभियान अन्तरगत वैंकले वडा कार्यालयको सहकार्यमा समृद्ध नेपाल बचत खाता मार्फत हरेक नागरिकको पहुँच पु¥याउने अभियानका साथ साक्षतरता अभियान संचालन गरेको हो ।

 


नेपाल वैंक लिमिडेट प्रादेशिक कार्यालय प्रमुख विनय केशरी पौडेल वित्तिय साक्षरता स्थानीय सर्वसाधरणलाई जानकारी गराएका थिए । वैंकले दिने सेवा सुविधा र त्यसको प्रवाहबारे उनले कार्यक्रममा प्रकाश पारेका थिए ।

वडा अध्यक्ष जंगबहादुर केसीले वडामा रहेका सवै सर्वसाधरणलाई वैकिङ प्रणालीमा जोडिन प्रेरित गर्ने बताए । उनले सरकारले ल्याएको एक व्यक्ति एक खाता अभियान अन्तरगत नेपाल वैंकले संचालन ल्याएको समृद्ध नेपाल वचत खाता अभियानमा सक्रिय सहभागी हुन आफूले पहल गर्ने प्रतिवद्धता जनाए ।


नेपाल वैंक कुश्मा शाखा प्रबन्धक नवराज दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, खौलालाकुरी माविका प्रधानाध्यापक मीना कुमारी भण्डारी लगायत पाँच सय जना स्थानीयहरुको सहभागिता रहेको थियो ।

वैंकले समृद्ध नेपाल वचत खाता वैंकमा पहुँच नभएका नागरिकहरुको लागि निशुल्क खाता खोलिदिने र वैंकले नै एक सय रुपैयाँ जम्मा गरिदिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने