अर्थ/विकास | धादिङ्ग - DHG


कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 59505 | धादिङ्ग - DHG

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

ज्वालामुखी गाउँपालिकामा पहिलो होम स्टे सञ्चालनमा (फोटो फिचर)

Posted on January 26, 2020 | views : 5273 | धादिङ्ग - DHG

माघ १२, काठमाडौँ | धादिङको ज्वालामुखी ५ खरी भदुवारमा पहिलो पटक होम स्टे संचालनमा आएको छ । 'भदुवार कालिका होम स्टे' नाममा संचालनमा आएको होम स्टेको सनिबार बिशेष कार्यक्रम सहित संघिय साँसद खेमप्रसाद लोहनी र संविधान सभा सभासद गुरु प्रसाद बुर्लाकोटीले उद्घाटन गरेका हुन् । आफ्नै घर-परिवेश ज

Read More

बुढीगण्डकी प्रभावितको मुआब्जा निर्धारणः आनाको ५० हजारदेखि सात लाखसम्म

Posted on December 02, 2019 | views : 4779 | धादिङ्ग - DHG

रमेश लम्साल/दीपक श्रेष्ठ र सीताराम अधिकारी | मङ्सिर १६, काठमाडौँ | लामो समयदेखि निर्धारण हुन नसकेको बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रको मुआब्जा निर्धारण भएको छ ।  जिल्ला प्रशासन कार्यालय गोरखा र धादिङले कूल दुई हजार ८०० रोपनी क्षेत्रको मुआब्जा निर्धारण गरेको हो । जिल्ला प्रशासन का

Read More

प्रदेश सरकार मातहतका योजना समयमै सम्पन्न हुनुपर्छः मुख्यमन्त्री पौडेल

Posted on October 25, 2019 | views : 5171 | धादिङ्ग - DHG

कात्तिक ८, हेटौडा | प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार मातहत रहेर शुरु भएका आयोजना समयमै सम्पन्न हुनुपर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयको रु पाँच करोड लागतमा निर्माणाधीन फुटबल मैदानको निर्माण कार्यको आज अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले मैदान निर्माणको काम समय सीमाभित्

Read More

बूढीगण्डकी ‘इपिसिएफ’ ढाँचामा

Posted on June 24, 2019 | views : 5137 | धादिङ्ग - DHG

रमेश लम्साल, असार ९, काठमाडौँ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनालाई इञ्जिनीयरिङ, परक्रयुरमेन्ट, कन्स्ट्रक्सन, फाइनान्सिङ (इपिसिएफ) ढाँचामा अगाडि बढाउने सोचका साथ काम अगाडि बढाइएको स्पष्ट पारेको छ ।  कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा स

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 67377 | धादिङ्ग - DHG

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

श्री ग्यास उद्योग धादिङलाई कारवाही

Posted on April 17, 2019 | views : 3146 | धादिङ्ग - DHG

वैशाख ४, काठमाडौँ (रासस) | नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड विपरीत सञ्चालित गरेको श्री ग्यास उद्योग, धादिङलाई कारवाही गरेको छ ।  विभागको टोलीले आज निरीक्षणका क्रममा उक्त ग्यास उद्योगले पुरानो भल्ब मर्मत गरेर प्रयोग गरेको, सेफ्टी क्याप नलगाएको, भल्बको लिक टेस्ट नगरेको, हाइड्रो स्टाटिक टे

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61942 | धादिङ्ग - DHG

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत, वैशाखदेखि काम सुरु

Posted on March 12, 2019 | views : 5497 | धादिङ्ग - DHG

फागुन २८, काठमाडौँ (रासस) | नागढुङ्गाबाट सिस्नेखोलासम्मको नेपालकै पहिलो सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत भई आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया शुरु भएको छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले विसं २०६७ माघ २३ गते पदबहाली गरेको दिन सो सुरुङमार्ग निर्माण गर्ने निर्णय गर्नुभएको थियो ।  प्रा

Read More

बुढीगण्डकीको मुआब्जामा चरम लापरवाही भएको भन्दै बिरोध

Posted on February 24, 2019 | views : 4815 | धादिङ्ग - DHG

फागुन १२, गोरखा । बुढीगण्डकी आयोजनाले मुआब्जा वितरणमा चरम लापरबाही र हेलचेक्र्याइँ भएको भन्दै बिरोध गरिएको छ ।  बुढीगण्डकी आयोजना राष्ट्रिय सरोकार समितिले आइतबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरी बुढीगण्डकी आयोजना मुआब्जा वितरणमा ढिलासुस्ती भएको, मुआब्जा एकैचोटी नदिएर किस्ताबन्दीमा दिएको, बज

Read More

जम्मा ९ रोपनी सिंचाई गर्न ३ करोड स्वाहा, हजारौं रुखको दोहन

Posted on January 23, 2019 | views : 4216 | धादिङ्ग - DHG

अनिल अधिकारी | माघ ९, काठमाडौँ | धादिङको ज्वालामुखी गाउँपालिका वार्ड नम्बर ५, (साविकको खरी ३-६) अन्तर्गत पर्ने मस्ते खोलादेखि कासिटार खुम्टार सिंचाई कुलो निर्माणको क्रममा चरम दुरूपयोग भएको देखिएको छ । सिंचाईको लक्षित जग्गा मध्ये ९९ प्रतिशत भन्दा बढी बुढीगण्डकी आयोजनाको प्रभावित क्षेत्रमा&n

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50608 | धादिङ्ग - DHG

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39527 | धादिङ्ग - DHG

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

बुढीगण्डकी आयोजना: डुवान क्षेत्रका वासिन्दालाई पुनर्बास तयारी सुरु

Posted on November 29, 2018 | views : 5067 | धादिङ्ग - DHG

मङ्सिर १३, काठमाडौँ | बुढीगण्डकी आयोजना डुवान क्षेत्रका वासिन्दाको पुनर्बासका लागि सरकारले तयारी सुरु गरेको छ ।  दिवान क्षेत्रका वासिन्दाहरुलाई पुनर्बासका लागि पहिलो चरणमा त्यससम्बन्धि नीति बनाउन आयोजनाको वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्थापना इकाइको छलफल सुरु भएको हो । भदौ २८ र २९ गते स्थान

Read More

बुढीगण्डकी आयोजनामा फेरी अर्को निर्णय, मन्त्री परिषदकै निर्णय गोप्य !

Posted on September 23, 2018 | views : 3468 | धादिङ्ग - DHG

असोज ७, काठमाडौँ | लामो समयसम्म मनपरी निर्णयको चेपुवामा पर्दै आएको बुढीगण्डकी जलाशययुक्त आयोजना निर्माणबारे सरकारले अर्को निर्णय गरेको खुलाशा भएको छ । मन्त्रीपरिषदकै निर्णय समेत गोप्य बनाउदै शुक्रवारनै चिनिया कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपले यो आयोजना पुन: हात पार्न सफल भएको हो ।  प्र

Read More

भूकम्प पीडितलाई थप ५० हजार अनुदान दिने निर्णय, तर सर्त यस्तो !

Posted on September 14, 2018 | views : 13264 | धादिङ्ग - DHG

भदौ २९, काठमाडौँ | भूकम्पले भत्किएका सम्पदा बस्तीलाई मौलिक स्वरुपमै पुनःनिर्माण गरिने भएको छ ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको आजको बैठकले उपत्यका भित्रका खोकना, बुङ्मती, साँखु, किलागलजस्ता परम्परागत बस्ती तथा उपत्यका बाहिरका नुवाकोट, गोरखा दरबार क्षेत्र एवं दोलखाको भीमसेन बज

Read More

नागढुङ्गा–धुलिखेल मेट्रो रेल: डीपीआरका लागि ६ कम्पनी योग्य

Posted on September 14, 2018 | views : 3335 | धादिङ्ग - DHG

रमेश लम्साल | भदौ २९, काठमाडौँ | सरकारले नागढुङ्गादेखि काभ्रेपलान्चोकको धुलीखेलसम्म निर्माण हुने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयारीका लागि प्रारम्भिक रुपमा ६ कम्पनी छनोट गरेको छ ।  ती कम्पनीलाई प्राविधिक प्रस्तावसहित ३० दिनभित्र सम्पर्कमा आउन आग्रह गरिएको छ । प्राविधिक प्रस्

Read More

ज्वालामुखी गाउपालिकाले किनेको डोजर अलपत्र किन ? वास्तविकता यस्तो छ

Posted on September 10, 2018 | views : 3088 | धादिङ्ग - DHG

अनिल अधिकारी | भदौ २५, धादिङ | केहि दिन अघि सामाजिक संजालमा धादिङको ज्वालामुखी गाउपालिकाले खरिद गरेको डोजर अलपत्र भएको विषयलाई उल्लेख गर्दै केहि तश्विरहरु सार्वजनिक भए ।  सामाजिक संजालमा डोजर खरिद गरेर अलपत्र पारिएको भन्दै सार्वजनिक भएका तश्विरहरु हेरेर धेरैले गाउँपालिका विरुद्ध प्रतिक्रियाहरु

Read More

ज्वालामूखी गाउँपालिकाको आर्थिक बर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम (पूर्ण पाठ)

Posted on September 10, 2018 | views : 4689 | धादिङ्ग - DHG

आर्थिक बर्ष २०७५/०७६ को लागि  ज्वालामूखी गाउँपालिका, धादिङले तय गरेको बार्षिक नीति तथा कार्यक्रम |  स्रोत: ज्वालामुखी गाउपालिका  यस ज्वालामूखी गाउँपालिकाको दोस्रो गाउँसभामा उपस्थित अतिथि ज्यूहरु, ज्वालामूखी गाउँसभाका सदस्य ज्यूहरु, साथै हाम्रो निमन्त्रणालाई स्वीकार गरी यस सभामा पाल्नु

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 38257 | धादिङ्ग - DHG

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

धादिङमा व्यावसायिक रुपमा क्यानोनिङ शुरु

Posted on June 02, 2018 | views : 2607 | धादिङ्ग - DHG

जेठ १९, मलेखु | धादिङको थाक्रे गाउँपालिका–४ स्थित रानीझरनामा शनिबारदेखि व्यावसायिक रुपमा छाँगावरोहण (क्यानोनिङ) शुरु भएको छ ।  नेपाल क्यानोनिङ एसोसियसनले थाक्रे गाउँपालिकाको सहयोगमा रानीझरना क्षेत्रको पूर्वाधारको सुधार गरी व्यावसायिक शुरुआत गरेको र पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिका लागि परे

Read More

बूढीगण्डकी आयोजना: मन्त्री पुनले भने 'अब कुनै पनि द्विविधा बाँकी रहँदैन'

Posted on March 30, 2018 | views : 3634 | धादिङ्ग - DHG

चैत १६, काठमाडौँ | सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई तोकिएको समयमा नै मुआब्जा वितरण गर्ने र परियोजना निर्माणलाई गति दिने भएको छ ।  आयोजना प्रभावितलाई तोकिएको मुआब्जा वितरणका लागि धादिङ र गोरखाका प्रभावितले पटक पटक आग्रह गर्दै आएका थिए । चालू आर्थिक वर्षमा सरकारले बूढीगण्डकीका लाग

Read More

जनश्रमदान र स्थानीय नागरिकको सहयोगमा अन्नपूर्ण मन्दिर पुनःनिर्माण हुँदै

Posted on March 28, 2018 | views : 2285 | धादिङ्ग - DHG

चैत १४, धादिङ्ग | धादिङको ज्वालामुखी ५ स्थित खरीमा एतिहासिक अन्नपूर्ण मन्दिर पुनःनिर्माण गरिने भएको छ ।  जीर्ण अवस्थामा रहेको उक्त मन्दिर पछिल्लो समय पुजाआजा समेत नभएको अवस्थामा परिणत भएपछि मन्दिर पुनर्निर्माण गर्न लागिएको हो । यहाँका स्थानीयवासीको जनश्रमदान र स्थानीय जनताकै आर्थिक सहयोगमा मन्द

Read More

यस्तो पनि सास्ती: धुलोको छालभित्र पौडिनु कि डुब्नु ?

Posted on March 25, 2018 | views : 2502 | धादिङ्ग - DHG

अनिल अधिकारी | चैत ११, काठमाडौं |  ‘उफ कत्ति धेरै धुलो !,’  धादिङबेसीदेखि मुरलीभन्ज्याङ हुँदै पश्चिम तथा उत्तरतर्फ करिव शत-प्रतिशत सडक कच्ची छन् । जसको कारण धेरैले सांस्ती भोग्नु परेको छ ।  सडकमा १ फिटभन्दा बढी धुलोको कारण सडकमा यात्रा गर्नेहरुसमेत हैरान व्यक्त गर्छन् । यहाँ धुलो 

Read More

ज्वालामुखी गाउँपालिकाका ४ सडकहरु १५ मिटर अनिवार्य, घर बनाउँदा नक्सा पास गर्नुपर्ने

Posted on March 12, 2018 | views : 2932 | धादिङ्ग - DHG

अनिल अधिकारी | फागुन २८, खरी | प्रदेश नम्बर ३ अन्तर्गत धादिङको ज्वालामुखी गाउँपालिकाका सडकहरु कम्तिमा १५ मिटर चौडामा हुनुपर्ने भएको छ |  पालिकाले जारी गरेको सूचना अनुसार सडकको दायाँ/बाँया सडकको दुरी १०/१० वा ७.५/७.५ चौडाई अनिवार्य हुनुपर्ने उल्लेख छ | पालिकाले नयाँ भौतिक संरचना निर्माण गर्दा तो

Read More

श्री कृष्ण महिला साना किसान सहकारी संस्था खरीको वार्षिक साधारण सभा सम्पन्न

Posted on January 14, 2018 | views : 1995 | धादिङ्ग - DHG

पुस २९, धादिङ्ग | श्री कृष्ण महिला साना किसान सहकारी संस्था लि. ज्वालामुखी ५ (खरी)ले सनिबार आफ्नो आठौँ वार्षिक साधारण सभा  सम्पन्न गरेको छ ।  संस्थाको उद्घाटन् कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रिय अध्यक्ष खेमबहादुर पाठक, जनप्रतिनिधि ज्वालामुखी ५ का वडाध्यक्ष कृष्ण प्रसाद काप्री, वडा सदस

Read More

खरीको सडक १५ मिटर हुनुपर्छ तर नियमलाई लात हानेर बन्दैछन् घरहरु

Posted on January 03, 2018 | views : 2342 | धादिङ्ग - DHG

पुस १९, काठमाडौं । धादिङ्गको ज्वालामुखी गाउँपालिका -५ स्थित खरीमा अधिकांश नयाँ घर-संरचनाहरु नियम बिपरित बनेको पाइएको छ ।  भूकम्पपछीका अधिकांश घरहरु निर्माण जारी रहँदा घडेरी खार्ने कामदेखि घरहरु बनाउने काम भईरहेको छ । नयाँ घर बनाउँदा बिबिध कारण सडकमै जोडेर घर बनाउने होडबाजी चलेको छ, त्यसमा पनि स

Read More

गल्छी–रसुवागढी सडक विस्तार युद्धस्तरमा, गल्छीदेखि र ढुंगे बजारसम्म चार लेन

Posted on December 30, 2017 | views : 2223 | धादिङ्ग - DHG

–रामहरि न्यौपाने | पुस १५, नुवाकोट (रासस) | राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाको काम तोकिएको समयभित्र पूरा गर्ने काममा तीव्र बनाइएको छ ।  काम शुरु भएको एक वर्षमा १० प्रतिशत मात्र सम्पन्न भएपछि तोकिएको लक्ष्य पूरा गर्न

Read More