पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित)
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी रकम अपचलन र संगठित अपराधको अभियोगमा पक्राउ गरेपछि, देशभरका रास्वपा नेता र कार्यकर्ताहरू पोखरामा भेला भएका छन्। लामिछानेलाई शुक्रबार साँझ...