ऐन कानुन/नियमहरु | धादिङ्ग - DHG


धादिङबाट पेस्तोलसहित दुई जना पक्राउ

Posted on June 27, 2022 | views : 156 | धादिङ्ग - DHG

असार १३, काठमाडौं | धादिङबाट प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खनियाँबास गाउँपालिका-२ अक्थलीस्थित पशुराम तामाङको घरमा डेरामा गरी बस्‍ने वडा नम्बर २ झार्लाङ घर भएका २५ वर्षीय सुनील तामाङ र २५ वर्षीय अविनाश तामाङ रहेका छन्  । कोठामा अवैध रुपमा हातहतियार पेस्त

Read More

धादिङमा २० केजी अफिमसहित दुई जना पक्राउ

Posted on May 10, 2022 | views : 403 | धादिङ्ग - DHG

वैशाख २७, धादिङ | धादिङको गजुरी गाउँपालिका–६ मिलनटारबाट करिब २० किलो अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका–८ बस्ने ३० वर्षीय केशब तामाङ र सोही ठाउँ बस्ने २६ वर्षीय थल बहादुर तमाङ रहेका छन् ।  किरानचोकबाट आदम

Read More