अर्थ/विकास | धादिङ्ग - DHG


दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि पुग्यो

Posted on October 05, 2021 | views : 6458 | धादिङ्ग - DHG

असोज १९ , काठमाडौं। दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ ।  म‌ंगलबार छ

Read More

स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय

Posted on September 25, 2021 | views : 7257 | धादिङ्ग - DHG

असोज ९,  काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।   स्यानिटरी प्याड आय

Read More

वाग्मती प्रदेश सञ्चित कोषमा ४३ प्रतिशत मात्रै राजस्व

Posted on August 25, 2021 | views : 1918 | धादिङ्ग - DHG

भदौ ९, काभ्रेपलान्चोक | वाग्मती प्रदेश सञ्चित कोषमा ४३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । अपेक्षितमध्ये ४३ प्रतिशत अर्थात् रु अठासी करोड ९५ लाख २९ हजार मात्रै राजस्व सङ्कलन भएको प्रदेशस्थित सार्वजनिक लेखा समितिले जनाएको छ । उल्लिखित रकम बितेको आर्थिक वर्षमा प्रदेशका स्थानीय तहद्वारा राजस्व बाँडफा

Read More

अबरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा आयो

Posted on July 01, 2021 | views : 1124 | धादिङ्ग - DHG

असार १७, धादिङ (रासस)। पहिरोले अबरुद्ध पृथ्वीराज मार्गको धादिङ् खण्ड सञ्चालनमा आएको छ । बेनीघाट रोराङ गाउँपालिका –१० तिकराङ र  मौवाखोला क्षेत्र लगायतका स्थानमा आज बिहान पहिरो खस्दा सो राजमार्ग अबरुद्ध भएको थियो ।  सडक विभाग र ट्राफिक प्रहरी कार्यालयको डोजरले सडकमा थुप्रिएका  पहिरो हटा

Read More

पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध

Posted on July 01, 2021 | views : 727 | धादिङ्ग - DHG

असार १७, धादिङ (रासस)। वर्षाका कारण पृथ्वीराजमार्गको मलेखु मुग्लिन क्षेत्रमा बिहिबार राति पहिरो गएर सडकमा अवरोध पुगेपछि राजमार्गमा यातायात साधन गुड्न पाएका छैनन् । धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जवाङखोला र तिकराङमा सडक माथिबाट पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपर

Read More

अस्पताललाई अक्सिजन सिलिण्डर

Posted on May 12, 2021 | views : 1020 | धादिङ्ग - DHG

वैशाख २९, काठमाडौँ | ह्वासिन सिमेन्ट उद्योग र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले धादिङ अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले धादिङ अस्पतालको अस्थायी कोभिड अस्पताललाई ४७ वटा अक्सिजन  सिलिण्डर उपलब्ध गराएको छ । फिर्ता गर्ने गरी

Read More

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on April 25, 2021 | views : 20934 | धादिङ्ग - DHG

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

Read More

बाग्मती प्रदेशका विभिन्न शहरमा सिसिटिभी जडान गरिने

Posted on April 25, 2021 | views : 2202 | धादिङ्ग - DHG

वैशाख १२, हेटौडा | बाग्मती प्रदेशका विभिन्न जिल्लाका संवेदनशील शहरमा बढ्दो अपराध, लुटपाट र सवारी दुर्घटनालाई नियन्त्रणमा ल्याउन सिसिटिभी छिट्टै जडान गर्न लागिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव मदन भुजेलले प्रदेशका सिन्धुली, चितवनको नारायणगढ–मुग्लिङ, धादिङको नौबिसे,

Read More

धादिङमा एकै दिन पाँच अस्पतालको शिलान्यास, कहाँ-कहाँ बन्दैछन् अस्पताल ?

Posted on November 30, 2020 | views : 1879 | धादिङ्ग - DHG

मङ्सिर १५, धादिङ | जिल्लाका पाँच स्वास्थ्य संस्थाहरुको आज शिलान्यास भएको छ । त्रिपुरासुन्दरी, गल्छी, ज्वालामुखी, गंगाजमुना र बेनिघाटरोराङ गाउँपालिकामा अस्पतालको शिलान्यासपछि स्थानीयवासी हर्सित भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारका सङ्घीय सांसद खेम लोहनीले एक कार्यक्रमबीच शिलान्यास गर्न

Read More

धादिङमा चार महिनाको अवधिमा एक अर्ब रेमिट्यान्स

Posted on November 30, 2020 | views : 1129 | धादिङ्ग - DHG

मङ्सिर १५, धादिङ | जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत रु एक अर्बको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । चालु वर्ष २०७७/०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा धादिङमा कला इन्टरनेशनल प्रालिबाट रु ९९ करोड ८२ लाखभन्दा बढी रेमिट्यान्स भित्रिएको हो । जिल्ला भित्रिएको कुल रकममध्ये ९० प्रतिशत रेमिट

Read More

कोरोनाको बेवास्ता गर्दै मल किन्न लाइनमा

Posted on August 30, 2020 | views : 1764 | धादिङ्ग - DHG

भदौ १४, धादिङ । रासायनिक मलको अभाव भएको बेला मागको एक चौथाइ मल धादिङ ल्याएर वितरण शुरु गरिएको छ । नीलकण्ठ नगरपालिका–३ मा रहेकोे नीलकण्ठ बहुउद्देश्यीय सहकारी संस्थामा ४२० बोरा रासायनिक मल ल्याएर वितरण शुरु गरिएको सहकारीका सञ्चालक सीतारामप्रसाद बर्माले जानकारी दिनुभएको छ । एक महिनाअघिदेखि युरिया नामक

Read More

जहाँ विरामीसंगै एम्बुलेन्स छटपटाईरहेछ...

Posted on August 29, 2020 | views : 2086 | धादिङ्ग - DHG

डि. पी छत्कुली | नेपालको राजनिति गतिविधीमा बझाङ पहिलो नम्बरमा पर्छ भने धादिङको ज्वालामुखी गाउँपालिकाको चैनपुर धादिङकै  पहिलो नम्बरमा आउँछ ।  जिल्लाका प्रमुख नेताहरु जन्मेका यो भूमीलाई राजनीतिले जति जतिनै चेतनशील बनाएपनि यहाँको विकासको हालत लाजमर्दो छ । राजनीतिक चेत र नेताहरुको मातृभूमिका भ

Read More

बूढीगण्डकीद्वारा ३१ अर्ब ९३ करोड मुआब्जा वितरण

Posted on July 10, 2020 | views : 7297 | धादिङ्ग - DHG

असार २६, गोरखा | बुढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने जग्गाधनीलाई रु ३१ अर्ब ९३ करोड मुआब्जा वितरण गरेको छ । प्रभावित क्षेत्रका बासिन्दाको जग्गा अघिग्रहण गर्न शुरु गरेयता अहिलेसम्म रु ३१ अर्ब ९३ करोड मुआब्जा वितरण गरिसकेको आयोजनाका पुनःबास तथा पुनःस्थापना एकाइ कार्यालय सिउरेनीटारका प

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 43747 | धादिङ्ग - DHG

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

प्रदेश चक्रपथ निर्माण गरिने, चक्रपथले उपत्यका बाहेकका १० जिल्ला छुने

Posted on June 05, 2020 | views : 5089 | धादिङ्ग - DHG

रिपेश दाहाल | जेठ २३, काठमाडौँ | वाग्मती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्ला लाभान्वित हुने गरी पुष्पलाल प्रदेश चक्रपथ निर्माण गर्ने भएको छ । प्रदेशका १३ जिल्लामध्ये उपत्यकाबाहेकका १० जिल्लालाई छुने गरी चक्रपथ निर्माण गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।  प्रदेश सरकारले प्रदेशको

Read More

पाँच हजार कीट प्रदेशका १३ जिल्लामा

Posted on April 10, 2020 | views : 4827 | धादिङ्ग - DHG

चैत २८, मकवानपुर | सङ्घीय सरकार स्वास्थ्य सेवा विभागद्वारा पठाइएको कोरोना भाइरस रोग पहिचान गर्ने पाँच हजार कीट सामग्री हेटौँडामा आज आइपुगेको छ ।  वाग्मती प्रदेशको १३ जिल्लाको अस्पतालको आइसोलेसन र क्वारेन्टाइनमा रहेका कोरोना भाइरसको शंकास्पद विरामीको रोग पहिचान गर्ने ल्याबको कीट सामग्री आजै प्रद

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 37192 | धादिङ्ग - DHG

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

ज्वालामुखी गाउँपालिकामा पहिलो होम स्टे सञ्चालनमा (फोटो फिचर)

Posted on January 26, 2020 | views : 3915 | धादिङ्ग - DHG

माघ १२, काठमाडौँ | धादिङको ज्वालामुखी ५ खरी भदुवारमा पहिलो पटक होम स्टे संचालनमा आएको छ । 'भदुवार कालिका होम स्टे' नाममा संचालनमा आएको होम स्टेको सनिबार बिशेष कार्यक्रम सहित संघिय साँसद खेमप्रसाद लोहनी र संविधान सभा सभासद गुरु प्रसाद बुर्लाकोटीले उद्घाटन गरेका हुन् । आफ्नै घर-परिवेश ज

Read More

बुढीगण्डकी प्रभावितको मुआब्जा निर्धारणः आनाको ५० हजारदेखि सात लाखसम्म

Posted on December 02, 2019 | views : 3681 | धादिङ्ग - DHG

रमेश लम्साल/दीपक श्रेष्ठ र सीताराम अधिकारी | मङ्सिर १६, काठमाडौँ | लामो समयदेखि निर्धारण हुन नसकेको बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रको मुआब्जा निर्धारण भएको छ ।  जिल्ला प्रशासन कार्यालय गोरखा र धादिङले कूल दुई हजार ८०० रोपनी क्षेत्रको मुआब्जा निर्धारण गरेको हो । जिल्ला प्रशासन का

Read More

प्रदेश सरकार मातहतका योजना समयमै सम्पन्न हुनुपर्छः मुख्यमन्त्री पौडेल

Posted on October 25, 2019 | views : 3803 | धादिङ्ग - DHG

कात्तिक ८, हेटौडा | प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार मातहत रहेर शुरु भएका आयोजना समयमै सम्पन्न हुनुपर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयको रु पाँच करोड लागतमा निर्माणाधीन फुटबल मैदानको निर्माण कार्यको आज अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले मैदान निर्माणको काम समय सीमाभित्

Read More

बूढीगण्डकी ‘इपिसिएफ’ ढाँचामा

Posted on June 24, 2019 | views : 4002 | धादिङ्ग - DHG

रमेश लम्साल, असार ९, काठमाडौँ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनालाई इञ्जिनीयरिङ, परक्रयुरमेन्ट, कन्स्ट्रक्सन, फाइनान्सिङ (इपिसिएफ) ढाँचामा अगाडि बढाउने सोचका साथ काम अगाडि बढाइएको स्पष्ट पारेको छ ।  कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा स

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 45741 | धादिङ्ग - DHG

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

श्री ग्यास उद्योग धादिङलाई कारवाही

Posted on April 17, 2019 | views : 2387 | धादिङ्ग - DHG

वैशाख ४, काठमाडौँ (रासस) | नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड विपरीत सञ्चालित गरेको श्री ग्यास उद्योग, धादिङलाई कारवाही गरेको छ ।  विभागको टोलीले आज निरीक्षणका क्रममा उक्त ग्यास उद्योगले पुरानो भल्ब मर्मत गरेर प्रयोग गरेको, सेफ्टी क्याप नलगाएको, भल्बको लिक टेस्ट नगरेको, हाइड्रो स्टाटिक टे

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 41847 | धादिङ्ग - DHG

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत, वैशाखदेखि काम सुरु

Posted on March 12, 2019 | views : 4516 | धादिङ्ग - DHG

फागुन २८, काठमाडौँ (रासस) | नागढुङ्गाबाट सिस्नेखोलासम्मको नेपालकै पहिलो सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत भई आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया शुरु भएको छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले विसं २०६७ माघ २३ गते पदबहाली गरेको दिन सो सुरुङमार्ग निर्माण गर्ने निर्णय गर्नुभएको थियो ।  प्रा

Read More

बुढीगण्डकीको मुआब्जामा चरम लापरवाही भएको भन्दै बिरोध

Posted on February 24, 2019 | views : 3372 | धादिङ्ग - DHG

फागुन १२, गोरखा । बुढीगण्डकी आयोजनाले मुआब्जा वितरणमा चरम लापरबाही र हेलचेक्र्याइँ भएको भन्दै बिरोध गरिएको छ ।  बुढीगण्डकी आयोजना राष्ट्रिय सरोकार समितिले आइतबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरी बुढीगण्डकी आयोजना मुआब्जा वितरणमा ढिलासुस्ती भएको, मुआब्जा एकैचोटी नदिएर किस्ताबन्दीमा दिएको, बज

Read More

जम्मा ९ रोपनी सिंचाई गर्न ३ करोड स्वाहा, हजारौं रुखको दोहन

Posted on January 23, 2019 | views : 3204 | धादिङ्ग - DHG

अनिल अधिकारी | माघ ९, काठमाडौँ | धादिङको ज्वालामुखी गाउँपालिका वार्ड नम्बर ५, (साविकको खरी ३-६) अन्तर्गत पर्ने मस्ते खोलादेखि कासिटार खुम्टार सिंचाई कुलो निर्माणको क्रममा चरम दुरूपयोग भएको देखिएको छ । सिंचाईको लक्षित जग्गा मध्ये ९९ प्रतिशत भन्दा बढी बुढीगण्डकी आयोजनाको प्रभावित क्षेत्रमा&n

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 33737 | धादिङ्ग - DHG

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More