Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

जिल्ला: अर्घाखाँची

‘प्रदेश ५ को आर्थिक विकास उत्साहजनक’

जेठ ६, रुपन्देही । प्रदेश नं ५ को आगामी आर्थिक वर्ष २०७५\७६ आर्थिक विकासका हिसाबले उत्साहजनक देखिएको छ । केन्द्रीय तथ्याङ्क विभाग काठमाडाँैले आवको प्रादेशिक राष्ट्रिय लेखा तथ्याङ्क अनुमानित विवरण आज बुटवलमा सार्वजनिक गर्दै कृषि क्षेत्रमा भएको बढोत्तरी, पुनर्निर्माण कार्यले लिएको गति र ऊर्ज

जबर्जस्ती करणी अभियोगमा एक पक्राउ

अर्घाखाँची, २८ वैशाख ।  जबर्जस्ती करणी अभियोगमा सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका प्रेमबहादुर खड्का पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालयले उनलाई सन्धिखर्क शान्ति बगैँचास्थित होटल क्याराभानबाट प्रक्राउ गरेको हो । 

कपिलवस्तु बुद्धभूमि नगरपालिकाबाट कामको सिलसिलामा सन्धिखर्क

अर्घाखाँचीमा सवारी दुर्घटना: नेकपाका चार नेता घाइते

बैशाख १८, काठमाडौं–अर्घाखाँचीमा सवारी दुर्घटना हुँदा नेकपा दाङका चार नेता घाइते भएका छन् । 

घाइतेहरुमा लक्ष्मण शर्मा,  शिवकुमार आचार्य, मनोहर बुढाथोकी र शिवानन्द डाँगी रहेका छन्। घाइतेमध्ये बुढाथोकी र शर्माको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । 

शर्माको

श्रीमतीद्वारा ढुंगा प्रहार गरि आफ्नै श्रीमानको हत्या

बैशाख ९, पाल्पा | पाल्पामा सोमवार श्रीमतीले श्रीमानलाई ढुङ्गा प्रहार गरि हत्या गरेकी छन् । अर्घाखाँचीको पाणेनी गाउँपालिका–२ का  ४१ वर्षीय लोकबहादुर कुमाललाई ३९ वर्षीया श्रीमती मेगली कुमालले ढुंगा प्रहार गरी हत्या गरेकी हुन् । 

पाल्पास्थित उनको माइतीघरमा ढुङ्गा प्रहार गरि गम्भीर घा

अर्घाखाँचीमा विप्लवका २ जिल्ला सदस्यद्वारा राजीनामा

बैशाख ६, अर्घाखाँची – विप्लप अर्घाखाँचीका २ जना जिल्ला सदस्यले राजीनामा दिएका छन् । 

विप्लवका जिल्ला सदस्यहरु अर्घाखाँचीको शितगंगा नगरपालिका – १२ रजिया निवासी हामबहादुर रायमाझी र शितगंगा नगरपालिका– ११ ढुंगेसार निवासी देवेन्द्र रेश्मीले पार्टीबाट राजीनामा दिएको बताएका छन् ।

उन

गाडि दुर्घटना: प्युठानका दुई र अर्घाखाचीका एकको मृत्यु, १७ घाइते

जितेन्द्र खत्रि | चैत २५, अर्घाखाँची | अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ८ लात्तेबाजमा लु १ ज १२३९ नम्बर जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा प्युठान जिल्ला ऐरावति गाउँपालिका २ का ५२ बर्षिय धन बहादुर राना, प्युठान जिल्ला ऐरावति कै बर्ष १

अर्घाखाँचीबाट प्युठान जाँदै गरेको जिप दुर्घटना, ३ को मृत्यु, १२ जना घाइते

चैत २५ अर्घाखाँची | अर्घाखाँचीमा सन्धिखर्कबाट प्युठानको बरौला जाँदै गरेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, भने १२ जना घाइते भएका छन् ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडानम्बर ८ लाट्टेबाजमा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु र १२ जना घाइते भएको अर्घाखाँचीका प्रहरी निरीक्षक

विप्लव समूहका सचिवालय सदस्यद्वारा राजीनामा

चैत २१, अर्घाखाँची – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको अर्घाखाँची जिल्ला सचिवालय सदस्य तथा दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष भक्तबहादुर परियारले राजीनामा दिएका छन्।   

अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर-१, सुवर्णखाल निवासी परियारले प्रेस विज्ञप्ति जारी गर्दै व

अर्घाखाँची र प्युठानका सुरक्षा अधिकारीको बैठक ढाकावाङ्गमा सम्पन्न

चैत १६, सन्धिखर्क । सिमा क्षेत्रमा बिभिन्न समुहबाट हुन सक्ने अपराधीक र गैर कानुनी क्रियाकलाप नियन्त्रण गर्न अर्घाखाँची र प्युठान जिल्लाका सुरक्षा अधिकारीहरुको बैठक अर्घाखाँचीको ढाकावाङ्गमा सम्पन्न भएको छ । 

दुइ जिल्लाको सिमा क्षेत्रमा हुने अपराधीक कृयाकलाप नियन्त्रण गर्नकाला

निर्मला पन्तका हत्यारा वालुवाटार र सिंहदरवारमा रहेको काँग्रेस केन्द्रीय सदस्य डा.संग्रौला

चैत्र १५, अर्घाखाँची | नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले निर्मला पन्तका हत्यारा वालुवाटार र सिंहदरवारमा रहेको बताउनु भएको छ । उहाले निर्मलाका हत्यारालाई मुलुकका प्रधानमन्त्री र गृहमन्त्रीले लुकाएको बताउनु भयो । 

नेपाली कांग्रेस अर्घाखाँचीले विपि स्मृति भवन सन्धि

अर्घाखाँचीमा प्रहरीको सर्च अभियान हात-हतियार बरामद

चैत ८, अर्घाखाँची | अर्घाखाँची जिल्लामा प्रहरीले सर्च अभियान सञ्चालन गरेको छ । मालारानी गाउँपालिकाको वडा नं ३ र ५ को सिमानामा द्धन्द्धकालमा लुकाई राखेको हतियार बरामत गरेको छ । 

मालारानी ३ को गँहेलीमा केही दिन अघि दुईवटा सकेट बम भेटीएको थियो । उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजर टो

१० सरकारी कार्यालय धारापानीमा गाउँमै सेवा पाउँदा स्थानिय बासिन्दा हर्षित

फागुन १७, अर्घाखाँची | अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाका स्थानिय बासीन्दाले गाउँमै सरकारी सेवा पाएसछि खुसि महसुस गरेका छन् । धनचौरको घुम्ती शिबर पछि पुनः भुमिकास्थान ३ धारापानीमा जिल्ला प्रशासन सहित सवै सरकारी कार्यालयहरु गाउँघरमै पुगेका छन् । सदरमुकाम आउँन जान एक हजार खर्च लाग्न