2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीबाट प्युठान जाँदै गरेको जिप दुर्घटना, ३ को मृत्यु, १२ जना घाइते

चैत २५ अर्घाखाँची | अर्घाखाँचीमा सन्धिखर्कबाट प्युठानको बरौला जाँदै गरेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, भने १२ जना घाइते भएका छन् ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडानम्बर ८ लाट्टेबाजमा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु र १२ जना घाइते भएको अर्घाखाँचीका प्रहरी निरीक्षक गम्भीरजंग थापाले जानकारी दिए । 

मृत्यु हुनेमा प्युठान जिल्ला अ‍ैरावती गाउँपालिका बस्ने मनिका आर्चायको सनाखत भएपनि अन्य दुई जनाको सनाखत भइसकेको छैन । घाईते १२ जनामध्ये ४ को अवस्था गम्भिर रहेकाले बुटवल रिर्फर गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई