2026-08-29 06:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा प्रहरीको सर्च अभियान हात-हतियार बरामद

चैत ८, अर्घाखाँची | अर्घाखाँची जिल्लामा प्रहरीले सर्च अभियान सञ्चालन गरेको छ । मालारानी गाउँपालिकाको वडा नं ३ र ५ को सिमानामा द्धन्द्धकालमा लुकाई राखेको हतियार बरामत गरेको छ । 

मालारानी ३ को गँहेलीमा केही दिन अघि दुईवटा सकेट बम भेटीएको थियो । उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजर टोलीले डिस्पोज गरेको थियो ।  शुक्रबार सोही क्षेत्रमा सर्च गर्दा २ वटा भरुवा बन्दुक र दुई वटा टु टु म्यागनम  भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । प्रहरीले जिल्लाका संकास्पद क्षेत्रमा सर्च अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नबराज मल्लले जानकारी दिए  ।‘हामिले संकास्पद स्थानमा सर्च अभियान सञ्चालन गरेका छौ । जिल्ला भर यो अभियान सञ्चालन हुन्छ । ’ 

अवैध हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आग्रह

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अवैध हातहतियार तथा खरखजना ३५ दिनभित्र नजिकैको प्रहरि चौकी, जिल्ला प्रहरि कार्यालय र नेपाली सेनाको ब्यारेकमा बुझाउन आग्रह गरेको छ । कोहि कसैले हातहरियार र खरखजाना राखेको भए चैत्र मसान्त  भित्र बुझाउन सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी पे्रमलाल लामीछाने बताए  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो