Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

जिल्ला: धादिङ

‘खरी सेवा समाज (धादिङ) काठमाडौँ’मा राजनीति घुसेपछी…

अनिल अधिकारी | साउन १७, काठमाडौँ | विशुद्ध सामाजिक सेवाको उद्देश्यले खुलेका संस्थाहरुमा राजनीति तथा स्वार्थगत प्रवृति हावी हुँदा संस्थानै प्रदुषित हुने रोग नयाँ होइन । पछिल्लो समय धेरै सामाजिक संस्थालाई यस्तै तत्वले प्रदुषित गर्दै लागेका छन् ।

एक निश्चित भूगोल वा समाजलाई समेट्ने

धादिङमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

 साउन १२, धादिङ । धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं ८ त्रिभुवन राजपथमा गए राति भएको सवारी दुर्घटनामा एक सवारी चालकको मृत्यु भएको छ ।

 तसर्पुबाट नौबिसेतर्फ जाँदै गरेको बा१७च ५३६ नंको सामान बोकेको गाडी सडकबाट खोल्सामा खस्दा सवारी चालक थाक्रे गाउँपालिका–६ का २८ वर्षीय बल

धादिङमा घर–घरमा गएर मोबाइल, गहनालगायतका सामग्री चोरी गर्ने गिरोह पक्राउ

 साउन ८, धादिङ । घर–घरमा गएर मोबाइल, गहनालगायतका सामग्री चोरी गर्ने एक गिरोहलाई जिल्ला प्रहरी कार्यालयले आज पक्राउ गरी सार्वजनिक गरेको छ । धादिङबँेसी र आसपासका क्षेत्रमा मोबाइल, सुनका गरगहना, ढलौटका कचौरा, करुवालगायतका सामग्री चोरी गरी लुकाई राखेको अवस्थामा सामाग्रीसहित तीन युवालाई पक

धादिङमा यात्रुबाहक बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा १२ घाइते

साउन ६, धादिङ  | पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा आज बिहान यात्रुबाहक बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा १२ घाइते भएका छन् ।

चितवनबाट काठमाडौँ जाँदै गरेको बा ५ ख २१५१ नम्बरको माइक्रो विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २१३४ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घट

पृथ्वीराजमार्ग अवरुद्ध

असार २७, मुग्लिन | पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।  मुग्लिन–नौबिसे सडकखण्डअन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजीकै माथिबाट झरेकोे लेदोले सडक पुरिएपछि आज दिउँसो १२ः३० बजेदेखि सडक अवरुद्ध  भएको हो । 

डोजर लगाएर लेदो प

धादिङमा दुर्घटना हुदाँ सिद्दलेक गाउँपालिका अध्यक्ष घाइते

असार २६,  धादिङ | धादिङबेंसी घरबाट सिद्दलेक गाउँपालिका कार्यालयतर्फ जाँदै गर्नुभएका सोही गाउँपालिका अध्यक्ष ६२ वर्षीय प्रेमनाथ सिलवाललाई बोलेरो गाडीले ठक्कर दिँदा उहाँ घाइते हुनुभएको छ । 

धादिङबेंसीतर्फ जाँदै गरेको बा१४च १६४४ नंको बोलेरो जिपले ठक्कर दिँदा बा९१प ३६३९ नंको मोटरस

धादिङमा गाँजासहित एक पक्राउ

असार २६, धादिङ | गजुरी गाउँपालिका वडा नं २ डुँडेठाँटीबाट प्रहरी टोलीले आज प्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

 अवैधरूपमा आठ बोरामा ओसारपसारका लागि राखिएको अवस्थामा २४५ किलोग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक

तीनवटा गाडी आपसमा ठोक्किदा २ जनाको मृत्यु, ३२ जना घाइते

असार १५, काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र दुईवटा माइक्रोबस ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ती तीनवटा गाडीमा यात्रा गर्ने ३२ जना घाइते भएका छन् ।

काठमाडौंबाट चितवन तर्फ आउँदै गरेको लु १ ख ९०७९ नम्बरको बस र चितवनबाट काठम

धादिङको ज्वालामुखी ५ लाई केन्द्रविन्दु बनाई भूकम्पको धक्का महशुस

असार १२, काठमाडौँ | धादिङको ज्वालामुखी ५ (साविकको खरी गाविस) लाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महशुस  भएको छ । बिहीबाार राति १० बजेर २१ मिनेट जाँदा उक्त क्षेत्रलाई केन्द्रविन्दु बनाई ४ म्याग्निच्यूडको भूकम्प गएको हो । 

बूढीगण्डकी ‘इपिसिएफ’ ढाँचामा

रमेश लम्साल, असार ९, काठमाडौँ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनालाई इञ्जिनीयरिङ, परक्रयुरमेन्ट, कन्स्ट्रक्सन, फाइनान्सिङ (इपिसिएफ) ढाँचामा अगाडि बढाउने सोचका साथ काम अगाडि बढाइएको स्पष्ट पारेको छ । 

कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको

धादिङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

असार ६,काठमाडौं । धादिङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप गल्छी गाउँपालिका ६ को बाझगाउँमा सडकबाट २० मिटर तल खस्दा घटनास्थलमा नै ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक हेमरा

धादिङमा पास्नीको भोज खाँदा ३० जना बिरामी

जेठ ३०, धादिङ । नीलकण्ठ नगरपालिका–११ सिम्ले ज्यामरुङमा पास्नीको भोज खाएकामध्ये ३० भन्दाबढी बिरामी परेका छन् । बुधबार रेशम आलेको छोराको पास्नीमा भोज खाएपछि ३० भन्दाबढी बिरामी परेको र १९ जनाको अवस्था जटिल भएकाले उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी