रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी घरदैलोभन्दा फरक ढङ्गले नागरिकका दैनन्दिन समस्या, गुनासा र अपेक्षा बुझ्न ‘हामी आउँदैछौं’ अभियान सुरु गरेको छ। धादिङबेसीबाट सुरु गरिएको उक्त अभियानका क्रममा...