ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन
काठमाडौँ | गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ४ चोरकाटेमा खाना पकाउने ग्यास नपाइएको विरोधमा प्रदर्शन भएको छ। स्थानीय बासिन्दाले लामो समयसम्म खाना पकाउने ग्यास नपाएको भन्दै खाली सिलिण्डरसहित आज प्रदर्शन...