घरवेटीले ट्याक्सको सट्टा घुष दिन खोजेपछि… (हेर्नुहोस् भिडियो)
बैशाख १३, धनकुटा | समसामयिक बिषयलाई समेटेर धनकुटा खबर अनलाईनले सर्ट मुभी(छोटो सिनेमा) निमाण गरेको छ । अनलाईनले “NO भ्रष्टाचार” शिर्षकमा सर्ट मुभी निमाण गरेको हो ।
ओम प्रकाश निरौलाको लेखन तथा निर्देशनमा निर्माण गरिएको उक्त चलचित्रको मुख्य भूमिकामा भरत बाबु, युवराज निरौला र म

