ओम प्रकाश निरौलाको लेखन तथा निर्देशनमा निर्माण गरिएको उक्त चलचित्रको मुख्य भूमिकामा भरत बाबु, युवराज निरौला र म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ओम प्रकाश निरौलाको लेखन तथा निर्देशनमा निर्माण गरिएको उक्त चलचित्रको मुख्य भूमिकामा भरत बाबु, युवराज निरौला र म"/>

2026-09-18 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

घरवेटीले ट्याक्सको सट्टा घुष दिन खोजेपछि… (हेर्नुहोस् भिडियो)

बैशाख १३, धनकुटा | समसामयिक बिषयलाई समेटेर धनकुटा खबर अनलाईनले सर्ट मुभी(छोटो सिनेमा) निमाण गरेको छ । अनलाईनले “NO भ्रष्टाचार” शिर्षकमा सर्ट मुभी निमाण गरेको हो ।   

ओम प्रकाश निरौलाको लेखन तथा निर्देशनमा निर्माण गरिएको उक्त चलचित्रको मुख्य भूमिकामा भरत बाबु, युवराज निरौला र मन्दिरा निरौलाको अभिनय रहेको छ भने बिष्णु बिक्रम निरौलाको सम्पादन रहेको छ ।

भ्रष्टाचार कहिल्यै गर्नु हुन्न, आफ्नो कर्तव्य र दायित्व प्रति सदैव अडिग रहनुपर्छ भन्ने बिषय कथामा समेटिएको छ ।

 हेर्नुहोस् भिडियो:-    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई