Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

जिल्ला: डोल्पा

डोल्पामा सडक पुगे पनि हवाई यात्रामा उस्तै चाप

साउन ३, डोल्पा  | डोल्पालाई सडक सञ्जालले जोडे पनि हवाई जहाजमार्फत यात्रा गर्ने यात्रुको चापमा कमी आएको छैन । 

जुफालस्थित विमानस्थलमा नेपाल वायुसेवा निगम, तारा एयर, समिट एयर र सीता एयरले उडान भर्ने गरेका छन् । जति जहाजले उडान भरे पनि यात्रुको चाप भने थेगी नसक्नुभएको युना ट्राभल

डोल्पामा ६ महीनापछि विद्युत् सेवा पुन सञ्चालन

असार २४, डोल्पा | हिमाली जिल्ला डोल्पामा छ महीनापछि विद्युत् सेवा पुनःसञ्चालन भएको छ । ठूलीभेरी नगरपालिकामा पर्ने २०० किलोवाट क्षमताको साना जैरीगाढ जलविद्युत् आयोजना अवरुद्ध भएको करीब छ महीनापछि पुनःसञ्चालन भएको हो ।

लामो समयदेखि अवरुद्ध जलविद्युत् आयोजना सोमबारदेखि पुनः सञ्चालन भएपछि स

स्थानीय सरकार गठन भएको दुई वर्ष बितिसक्दा पनि अझै बैंक पुगेनन्

असार १०, डोल्पा | डोल्पाको चार स्थानीय तहमा अझै बैंक स्थापना हुन नसक्दा दैनिक कारोवार सदरमुकाम दुनैबाट हुँदै आएको छ ।  स्थानीय सरकार गठन भएको करीब दुई वर्ष पूरा हुन लाग्दासम्म डोल्पाका डोल्पोबुद्ध गाउँपालिका, शे–फोक्सुण्डो गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका र काइके गाउँपालिका गरी चार वटा ग

शिक्षकले नपढाउँदा विद्यार्थी विद्यालय छाड्दै

जेठ ५, डोल्पा | त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली डोल्पाको महाकवि देवकोटा आधारभूत विद्यालयमा छ शिक्षकको दरबन्दी छ । तर, विद्यालय भने तीन शिक्षकले चलाउँदै आएका छन् ।  प्रधानाध्यापक पुष्पराज महत र सोही विद्यालयमा शिक्षिका रहेकी उहाँकी श्रीमती छोराको विवाहमा गएको लामो समय बिते पनि अहिलेस

डोल्पामा सडक दुर्घटना बढ्दै

जेठ ४, डोल्पा | जिल्लामा पछिल्लो समय सडक दुर्घटनाका घटना बढ्दै गएका छन् । भर्खरै खुला गरिएको कच्ची सडक सवारी चालकको लापरवाही र सुरक्षा निकायको कमजोर उपस्थितिका कारण सडक दुर्घटना बढ्दै जान थालेका हुन् ।

डोल्पा सडकको पहुँचमा पुगेसँगै अव्यवस्थित रूपमा जिल्लामा भित्रिएका मोटरसाइकल, जिप तथा

पर्यटकीय सम्भावनायुक्त डोल्पातिर बरालिँदा

झबिन्द्र भुसाल | 

नेपाल पर्यटकीय हिसाबले प्रचुर सम्भवना बोकेको मुलुक हो । नेपालले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

हिमपहिरोमा परेका तीनजनाको अवस्था अझै बेखबर

चैत २२, डोल्पा । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर ३ मा हिमपहिरोमा परेका तीनजनाको अवस्था अझै थाहा हुन सकेको छैन । 

गत चैत १७ गते माथिल्लो डोल्पामा गएको हिउँपहिरोमा परी ३ जना बेपत्ता भएका उनीहरूको अझैसम्म खोजी कार्य सुरू भएको छैन ।

गएको आइतबार क्रिस्टल माउण्टेनमा रहे

दुनै एक सातादेखि अन्धकारमा

फागुन ११, डोल्पा | जिल्ला सदरमुकाम दुनै एक सातादेखि अन्धकार भएको छ । 

दुनैमा पर्ने जैरीगाड जलविद्युत् आयोजनाको नहरमा पहिरो जाँदा विद्युत् सेवा बन्द भएको हो । विद्युत् उत्पादन केन्द्रको नहरमा ७० मिटर माथिबाट खसेको सुख्खा पहिरोका कारण ६० मिटर नहर भत्किएको नेपाल विद्युत् प्राधिकरणले ज

उच्च हिमाली जिल्लामा फेरि हिमपात, जनजीवन प्रभावित

फागुन ९, हुम्ला | हिमाली जिल्ला हुम्लामा आज फेरि हिमपात शुरू भएको छ । गएको कात्तिक १८ गतेबाट हिमपात हुन शुरू भएको हुम्लामा पुस महीनाको मध्यदेखि फागुनसम्म निरन्तरको हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ । 

उत्तरी नाम्खा गाउँपालिका एक महीनादेखि नमस्ते टेलिफोन सेवा अवरुद्ध भएको छ । ज

सहिदलाई सम्झीदै जनयुद्ध दिवस मनाइयो

टेकबहादुर शाही | फागुण २, दुनै, डोल्पा | हिमाली जिल्ला डोल्पामा २४ औँ जनयुद्ध दिबस जिल्लाका बिभिन्न स्थानमा मनाइएको छ । खासै उल्लासमय नदेखिएको जनयूद्ध दिवसमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का सबै कार्यकर्ताहरुको उपस्थितिमा जिल्लामा जनयुद्धका क्रममा सहदि भएकाहरुलाइ सम्झीदै मनाइएको हो ।&nbs

हिमपातले कर्णालीको जनजीवन अस्तव्यस्त

रामचन्द्र न्यौपाने | माघ २६, डोल्पा | कर्णाली प्रदेशअन्तर्गत पर्ने डोल्पा, जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा पुनः भएको हिमपातले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । 

गत पुस र माघको अहिलेसम्म लगातार पाँचौ पटकसम्म भारी हिमपात भएको हो । चौथो पटक परेको हिउँ बिलाउन नपाउँदै फेरि हिउँ पर्

बिहानैदेखि परेको भारी हिमपातले एसइई तयारी कक्षा प्रभावित, विमानस्थल बन्द

माघ २४, डोल्पा | हिमाली जिल्ला डोल्पामा आज बिहानैदेखि भारी हिमपात शुरु भएको छ । 

हिमपातका कारण जिल्लाका विभिन्न विद्यालयमा एसइई परीक्षाको तयारी कक्षा लिइरहेका एक हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । 

“यस वर्ष लगातार चौथो पटकसम्म परेको हिमपातले चिसो अत्यधि