Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

जिल्ला: डोटी

August 10, 2019 डोटी - DT, समाज

डोटीका नौवटा स्थानीय तहमा नमूना कृषि गाउँ बनाइने

साउन २५, डोटी | जिल्लाका नौवटा स्थानीय तहमा नमूना कृषि गाउँ बनाइने भएको छ । आर्थिक वर्ष २०७६/७७ देखि लागू भएको प्रदेशस्तरीय कार्यक्रममा पहिलो चौमासिक प्रस्तावअनुसार जिल्लाका नौवटै स्थानीय तहलाई नमूना गाउँ बनाइने कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय सिलगढीका प्रमुख किसानसिंह थापाले बताउनुभयो ।
<

१०० नम्बरको फोनले प्रहरीलाई सास्ती

विमलबहादुर विष्ट, साउन २३, डोटी । जिल्ला प्रहरी कार्यालयमा नागरिकलाई सूचना दिन सजिलो होस् भन्ने उद्देश्यका साथ निःशुल्क १०० नंको फोनमा अनावश्यक फोन आउँदा प्रहरीलाई निकै सास्ती भएको छ । उक्त नंमा गलत सूचना तथा अनावश्यक फोन आउन थालेपछि जिल्ला प्रहरी कार्यालयको ‘कन्ट्रोल रुम’मा तैनाथ प्र

सुदूरपश्चिम प्रादेशिक महोत्सवको आय–व्यय सार्वजनिक, १७ लाख ६० हजार १ सय ९७ रुपैया घाटा

प्रकाश बम | साउन २०, डोटी | डोटी चेम्वर अफ कमर्श डोटीले दिपायलमा आयोजना गरेको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ २०७५को आयव्यय सार्वजनिक गरेको छ । डोटी चेम्वर अफ कमर्श डोटीले सोमवार 

दिपायलमा आय व्यय प्रतिवेदन सार्वजनिक तथा सम्मान कार्यक्रममा गर्दै महोत्सवमा १७ लाख ६० हजार १ सय ९७ रुप

सार्वजनिक शौचालयमा किराना पसल चलाएपछि…

साउन २०, डोटी | जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा आम नागरिकका लागि निर्माण गरिएको सार्वजनिक शौचालयमा एक महिलाले आफ्नो निजी किराना पसल सञ्चालन गर्नुभएको छ । दिपायलकी स्थानीय खन्टी केसी नामक महिलाले उक्त सार्वजनिक शौचालयमा वर्षौंदेखि आफ्नो निजी किराना पसल सञ्चालन गर्नुभएको छ । 
<

भिरबाट लडेर डोटीमा एक जनाको मृत्यु

साउन १९, डोटी  | डोटीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ | जिल्लाको बोगटान गाउँपालिका वडा नम्बर ५ का ५० बर्षीय गोरे बराल सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएका छन्  |

प्रहरीका अनुसार शनिबार राति पौने १० बजेको समयमा केआई सिंह गाउँपालिका वडा नम्बर ५ बा

मृग तर्साउन चलाएको गोली लागेर डोटीमा एक युवकको मृत्यु

साउन  १९, डोटी ।   मृग सम्झेर स्थानीयले चलाएको गोली लागी डोटीमा एक युवकको ज्यान गएको छ  |  जिल्लाको आदर्श गाउँपालिका–५, भाडिसैनका हरि भुलले शनिबार राति करिब १० बजे    मृग ठानेर चलाएको गोली लागेर स्थानीय १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो ।

जिल्ला प्

डोटीमा गोली लागेर एक जनाको मृत्यु

 साउन १९, डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार आदर्श गाउँपालिका–५ बस्ने ५० वर्षीय जङ्गे भुलले भरुवा बन

डोटी : वडा कार्यालय जलाएको भन्दै किटानी जाहेरी

साउन १६, डोटी । जिल्लाको शिखर नगरपालिका–७ को वडा कार्यालयमा आगजनी गरेको भन्दै सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता दीर्घबहादुर कुँवरविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा किटानी जाहेरी परेको छ । आगलागीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजात, फर्निचर, भवन सबै स

डोटीमा वर्षाले घर भत्किँदा पालमुनि बास

साउन १५, डोटी  | लगातारको वर्षात्का कारण जिल्लाको सायल गाउँपालिका–६ रोकाया नारामा एक स्थानीयवासीको घर भत्किएको छ । प्रहरी चौकी डौडले दिएको जानकारीअनुसार लगातार वर्षा हुँदा स्थानीय दिलबहादुर पार्कीको एकतले घर भत्किएको हो ।

वर्षात्का कारण घर भत्किएपछि दिलबहादुर पार्कीको परिवार अहिले

रोग लुकाउँछन् महिला

 साउन १३, डोटी  | समाजमा हुने लाजका कारण आङ अर्थात् पाठेघर खसेका महिला खुलेर अस्पतालमा उपचार गराउन आउन सकिरहेका छैनन् । समाजको लाजसँगै गरीबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश पाठेघर खसेका महिला अझै रोग लुकाएर बस्न बाध्य भएका छन् । 

जिल्लामा पटकपटक पाठेघर खसेका मह

गिरिजाप्रसाद कोइराला फाउण्डेशनका डोटी जिल्ला संयोजक फुलाराको निधनप्रति दुःख व्यक्त

साउन १३, काठमाडौँ   | गिरिजाप्रसाद कोइराला फाउण्डेशनले उक्त संस्थाका डोटी जिल्ला संयोजक दुर्गाप्रसाद फुलाराको निधनमा दुःख व्यक्त गरेको छ । 

फाउण्डेशनका केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले आज एक विज्ञप्ति जारी गरी “नेपाली काँग्रेस डोटीका पूर्व महाधिवेशन प्रतिनिधि रहनुभएका ५

डोटीका स्थानीय भन्छन : वाचा मात्रै भए, भेल्छडाको पानी आएन

विमलबहादुर विष्ट | साउन १२, डोटी |  पन्ध्र सालमा प्रथम आमनिर्वाचन हुँदा डोटी जिल्लाको जैनोली गाउँका नेता शिवराज पन्तले सिलगढीसँगै जोडिएको केलना गाउँको स्थानीय खोलाको पानी जिल्ला सदरमुकाम सिलगढी र डौड गाउँको भेल्छडा खोलाको पानी पश्चिम चौकी ल्याउने वाचा गर्नुभयो । उहाँ चुनाव जितेर मन्त्री पनि