Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

जिल्ला: जुम्ला

जुम्लाका होटेलहरुमा खानाको रोजाइमा फापर

साउन १३, जुम्ला | जुम्ला जिल्लामा पुर्खाले लगाउने रैथाने बालीमध्ये एउटा होे फापर । जुम्लाका साविकका सम्पूर्ण गाविसमा धेरै उत्पादन हुने बाली फापर अहिले यहाँको स्थानीय सरकारले संरक्षणमा कुनै चासो देखाएका छैनन् ।

वर्षौंसम्म नबिग्रने विशेषगरी हिमाली र पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो फा

जुम्लामा असला जातका माछा सङ्कटमा

साउन १३, जुम्ला | जुम्लाको तिला नदीमा करेन्ट र विषादीको प्रयोग गरी माछा मार्ने क्रम बढेपछि जिल्लाका विभिन्न खोलामा माछाको सङ्ख्या घटदै गएको छ। जिल्लाको जोवा र तिला नदीमा करेन्ट र विषादीको प्रयोग बढेपछि असला जातका माछा लोप हुने अवस्थामा पुगेका हुन् । करेन्ट र विषका कारण माछाका भुरासमेत नष्ट हुन था

कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात ठप्प

साउन १२, जुम्ला  | कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । कालीकोट खण्डको कालेखोला नजिकै आज बिहान पहिरो जाँदा सडक नै भासिएकाले छिटो खुलाउन नसकिने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताउनुभयो । 

उहाँका अनुसार ४० मिटर लामो सडकमा पहिरो गएको छ । “यसअघि स

स्याउको ‘ग्रेडिङ’गर्न ल्याइएको मेशिन अलपत्र

साउन १२, जुम्ला | जुम्लाका स्याउको बजार व्यवस्थापन गर्नका लागि ल्याइएको श्रेणीकरण (ग्रेडिङ) मेशिन अलपत्र छन् । स्याउ ग्रेडिङ गरी बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको उक्त मेशिन अलपत्र परेको हो । 

पछिल्लो समयमा यो मेशिनमा कृषकहरुले पनि स्याउ ग्रेडिङ नगर्दा मशिनको सबै

जुम्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाईसेवा

साउन १२, जुम्ला | जुम्लाका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाईसेवा दिइने भएको छ । जुम्लामा गर्भवती र सुत्केरीलाई लक्षित गरी यस्तो व्यवस्था गरिएको हो । 

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्ध

जडीबुटीले बद्लिएको जुम्लीको जीवन

विजय रावत  | साउन ६, जुम्ला | गाउँमा विद्यालय नभएका होइनन् तर, गोठीचौर–५, जुम्लाका विर्ष सार्कीको पहुँचमा थिएन । उनले अक्षर चिन्नसम्म पनि पाएनन् । नपढेको व्यक्तिलाई जागीर कसले दिने रु नोकरीको सम्भावना नै सकियो । ज्याला मजदूरी बाहेक अरु उपाय उनका सामु थिएन । एउटा मात्र विकल्प बचेको जिन्दगीलाई

जुम्लामा ४५ प्रतिशत घरमै सुत्केरी

साउन ३, जुम्ला  | जुम्लाको पातारासी गाउँपालिकाका ४५ प्रतिशत महिला अझै घरमा सुत्केरी हुने गरेका छन् । परम्परागत सोचाइ, अन्धविश्वास र रूढीवादी चिन्तनका कारण महिला अझै घरमै सुत्केरी हुने गरेका हुन् । करीब ५५ प्रतिशत महिला स्वास्थ्य संस्थामै आएर सुत्केरी हुने गरेको उक्त गाउँपालिकाको स्वास्थ्य शा

जुम्लामा जडीबुटी चोरी निकासी आरोपमा वडाध्यक्षमाथि कुटपिट

मानदत्त रावल, साउन ३, जुम्ला । पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुमगाउँका बासिन्दाले बुधबार कुटपिट गरेका छन् । बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले कुटपिट गरेका हुन् । लुमगाउँका स्थानीयवासीले वडाध्

मुख्यमन्त्री उत्कृष्ट कृषि पुरस्कारबाट दुई उद्यमी पुरस्कृत

असार ३१, जुम्ला | जुम्लाको चन्दननाथ नगरपालिकाले दुई जना उद्यमीलाई मुख्यमन्त्री उत्कृष्ट कृषि पुस्कारबाट सम्मान गरेको छ । सम्मानित हुनेमा चन्दननाथ–४ मालाभिडका लोकमणि पक्षीपालक उद्योगका सञ्चालक रिता चौलागाईं ( बुढ्थापा) र चन्दननाथ–३ शान्ति नगरका चेरेमालिका बाख्रापालन समूहका उद्योगी लोकबहादुर रोकाया

जुम्लामा घरबास सञ्चालकलाई तालीम

असार २३, जुम्ला | जुम्लामा पर्यटकको सङ्ख्या बढ्न थालेपछि त्यहाँका २५ वटा होमस्टे (घरबास) सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी तालीम दिइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले आयोजना गरेको तीनदिने सो तालीममा होमस्टेमा आउने आन्तरिक तथा बाह्य पर्यटनको बसाइँ बढाउन र स्वच्छ पर

चन्दननाथका चोरिएका मूर्ति भेटिएनन्

असार १८, जुम्ला | प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्ति अझै भेटिएका छैनन् । २०७३ सालको मङ्सिर १२ गते खलङ्गा बजारस्थित चन्दननाथ मन्दिरबाट मुख्य मानिएको दत्तात्रेयलगायतको २१ थान पुरातात्विक महत्वका मूर्ति चोरी भएका थिए ।

चोरी भएको झन्डै एक महीनासम्म स्थानीयवासीले दैनिकजसो प्रशासन घ

जुम्लाको सिञ्जाका बन्द विद्यालय खुले

असार १८, जुम्ला | आइतबारदेखि अनिश्चिितकालका लागि तालाबन्दी भएका जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ विद्यालय आजदेखि खुलेका छन । गाउँपालिका अध्यक्ष देवलसिंह रावल र गाउँपालिका अन्तर्गतका शिक्षा विभाग प्रमुख नवीन शर्माले निजी शिक्षकहरुको समस्या समाधान गर्ने आश्वासन दिएपछि ती सबै विद्यालयका तालाहरु