महाकाली नदीमा पानीको वहाव बढ्यो, शारदा व्यारेजमा चारपाङग्रे सवारी साधनमा रोक
साउन २१, कंचनपुर | महाकाली नदीमा पानीको वहाव बढेपछि शारदा ब्यारेजमा आवजवाजतमा रोक लगाइएको छ । लगातारको वर्षापछि नदीमा पानीको सतह बढेपछि आज विहानदेखी चारपाङ्ग्रे सवारी साधनमा रोक लगाईएको प्रहरीले जनाएको छ ।
कञ्चनपुर प्रहरीका अनुसार नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले शारदा

