Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

जिल्ला: कपिलवस्तु

कपिलवस्तुमा गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

साउन २६, कपिलबस्तु | कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा आगजनी भएको छ । सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति आगजनी भएको हो ।

आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ । कपिलवस्तु नगरपालि

लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा

 साउन २३, रुपन्देही (रासस) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ । 

रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध वि

बुटवल बसपार्कमा बसको छतमा शव फेला

साउन १७, बुटवल  | बुटवलको नयाँ बसपार्कमा बसको छतमा शव फेला परेको छ । गुल्मी चन्द्रकोट ठेगाना भएका अन्दाजी ३५ वर्षका दीपक थापाको शव लु१६१३७ नंम्बरको बसको छतमा भेटिएको हो ।

पार्किङ गरिराखेको बसको छतमा आंशिक सडेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवलाई पोष्टमार्टमका ल

कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि गोली प्रहार

साउन १६, कपिलवस्तु  | कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा सत्तारुढ समाजवादी पार्टीका गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि बिहीबार दिउँसो गोली प्रहार भएको छ ।

शुद्धोधन गाउँपालिका-५ हथिहवा निवासी यादवको कुममा गोली लागेको छ । मोटरसाइकलमा आएका दुईजनाले यादवमाथि गोली प्रहार गरेको र उनीहरुको

गौतमबुद्ध विमानस्थल सञ्चालनमा जर्मनीको चासो

सिबी अधिकारी,  साउन १४,काठमाडौँ । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि जर्मनीको म्युनिख इन्टरनेश्नल एयरपोर्टले चासो देखाएको छ ।

विमानस्थल सञ्चालनको इच्छा जनाउँदै जर्मनीको म्युनिख एयरपोर्टले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रा

वर्षमा ५१२ किशोरीलाई बेचिनबाट घर फर्काइयो

साउन १३, कपिलबस्तु | मानव बेचबिखनविरुद्ध कपिलवस्तुमा विभिन्न सङ्घसंस्थाले सीमा क्षेत्रमा निगरानी गर्दै आए पनि बेचबिखनको घटनामा भने अझै  कमी आएको छैन । सङ्घसंस्थाका तथ्याङ्कलाई नियाँल्दा दिनप्रतिदिन बेचबिखनका घटना बढ्दै गएको पाइएको हो ।

मानव बेचबिखनविरुद्ध जिल्लाको कृष्णनगरमा शान्ति

आमाछोरीलाई लुटपाट गरी फरार भएका दुइ लुटेरा समातिए

साउन ७, रुकुमपूर्व । आमाछोरीलाई लुटपाट गरी फरार भएका दुई जनालाई प्रहरीले एक महीनापछि काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटका २७ वर्षीय अमर पुन र उदयपुरको रौता–७ ख्याटुङका २० वर्षीय लक्ष्मण मगर रहेका छन् । 

दुवै जनालाई काठमाडौँको तारकेश्वर

तिनाउ नदीमा बाढीले खतराको तह पार गर्‍यो, उच्च सतर्कता अपनाउन आग्रह

साउन ७, बुटवल | तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ । सोमबारदेखि परेको अविरल वर्षाका कारण नदीमा बाढी बढ्दै गएको हो | 

नेपाल बाढी मापन सूचना केन्द्रले तिनाउको माथिल्लो तटीय क्षेत्रमा जल सतहले खतराको तह पार गरेको र जल सतह बढ्दो क्रममा रहेकोले  सतर्कता अपनाउन आग्रह गरेको छ

राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता कपिलवस्तुमा

असार ३१, कपिलबस्तु | कपिलवस्तु शारीरिक सुगठन तथा फिटनेश सङ्घले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता–२०७६’आयोजना गर्ने भएको छ । 

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष जीवन गिरीले कपिलवस्तुको तिलौराकोटलाई

सर्वाधिक खोजीको सूचीमा रहेका नसिम खान काठमाडौँबाट समातिए

काठमाडौँ, २१ असार

कपिलवस्तुको शिवराजमा सुरु भयो: प्रधानमन्त्री रोजगार कार्यक्रम

माधव बेल्वासे | असार ६, कपिलवस्तु (चन्द्रौटा) | कपिलवस्तुको शिवराज नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ ।शुक्रवार शिवराज नगरपालिका वडा नं ३ वाट सो कार्यक्रमको उद्घघाटन गरिएको हो । । वडा न  ३  वाट ८ सय ५० जनाले वेरोजगार फारम भरेपनि ७६ जना मात्र काममा सहभागी भएका छन&nbsp

अत्यधिक गर्मीका कारण विद्यालय बन्द

असार २, कपिलवस्तु | केही दिनएता बढेको गर्मीका कारण कपिलवस्तु जिल्ला वाणगङ्गा नगरपालिकामा रहेका विद्यालय आजदेखि तीन दिनका लागि बन्द हुने भएका छन् । अत्याधक गर्मी बढेपछि दिनचर्यामा समेत समस्या भएकाले शिक्षक महासङ्घ नगर कमिटी, प्याब्सन नगर कमिटी र वाणगङ्गा नगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको ह