Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

जिल्ला: कास्की

पोखरा सडक डिभिजन कार्यालय प्रमुख नौ लाख घुस रकमसहित पक्राउ

साउन २४, कास्की (रासस) । डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इञ्जिनीयर हरिकुमार पोखरेलसहित दुई जनालार्ई अख्तियार टोलीले पक्राउ गरेको छ ।

अख्तियार पोखराको टोलीले बिहीबार साँझ पोखरेलसहित कार्यालयका इञ्जिनीयर पवित्रमणि आचार्यलाई नगद रु नौ लाखसहित पक्राउ गरेको अख्तियार स्रोतले

गण्डकी प्रदेशमा सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्ला कास्की

जमुना वर्षा शर्मा, साउन २१, चिप्लेढुङ्गा (रासस)  । गण्डकी प्रदेशको कास्की जिल्ला सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्लाको रूपमा देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको तथ्याङ्कमा कास्की जिल्ला धेरै भ्रष्टाचार हुने गरेको उजुरीले देखाएको हो ।

आयोग

पोखरामा स्कुटर र मोबाइलहरु चोरी गर्ने दुई किशोर पक्राउ

साउन २०, कास्की | जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका बिभिन्न स्थानहरुबाट बिभिन्न समयमा चोरी भएका बिभिन्न ब्राण्डका मोबाईल र एक स्कुटर चोरी गर्नमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ । 

प्रहरीले विभिन्न स्थानबाट चोरिएको ८ थान मोबाइल तथा ग १२ प ८५५५ नं को सेतो/काल

पोखरामा उत्कृष्ट नतिजा ल्याउने छात्रा सुरती पाण्डेलाई एक लाख पुरस्कार

साउन १८, पोखरा । प्रतिभा मावि पोखराले राष्ट्रिय परीक्षा बोर्ड २०७५ मा  सञ्चालित कक्षा–१२ को व्यवस्थापन सङ्कार्यतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएकी छात्रा सुरती पाण्डेलाई सम्मान गर्ने भएको छ ।

सो विद्यालयद्वारा आज आयोजित पत्रकार भेटघाटमा आफ्नो विद्यालयकी छात्रा पाण्डेले पोखराकै स

गण्डकी प्रदेशमा एक वर्षमा तीन लाख विदेशी पर्यटक

साउन १३, पोखरा | गण्डकी प्रदेशमा एक वर्षमा २ लाख ९८ हजार ९ सय ७५ विदेशी पर्यटक प्रवेश गरेको तथ्याङ्क सङ्कलन भएको छ ।  प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा पोखरा र आसपासका जिल्लामा प्रवेश गरेका पर्यटकको विवरण सङ्कलनबाट सो तथ्याङ्क बाहिर प्राप्त भएको जनाएको

महिला उद्यमीलाई राज्यले विशेष प्राथमिकता दिनुपर्ने

साउन १२,  पोखरा | गण्डकी प्रदेशका महिला उद्यमीले महिलामैत्री व्यवसायी नीति ल्याउनुपर्ने आवश्यकतामाथि जोड दिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको महिला उद्यमी विकास उपसमितिले आयोजना गरेको गण्डकी प्रदेशका महिला उद्यमीहरुको बृहत् भेलामा सहभागी महिला उद्यमीले व्यवसाय विस्तार र नयाँ सम्भावना खोजीका

उहिले हुँदा खानेको कोदो अहिले हुने खानेको रोजाइमा

वासुदेव पौडेल | साउन १२, पोखरा | वर्षौंसम्म्म नबिग्रने विशेषगरी पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो, कोदो । मानिसको शरीरमा आवश्यक पर्ने प्रोटिनको मात्रा अत्यधिक हुने कोदोको उत्पादन भने कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै बर्सेनी घट्दै गएको छ ।

विशेषगरी पहाडी क्षेत्रमा साउनको पहिल

विप्लव समूहका कास्की सेक्रेटरी पक्राउ

साउन १२, कास्की  | नेत्रविक्रम चन्द ‘विप्लव’समूहका कास्कीका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका जिल्ला सेक्रेटरी सुजन विकलाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

 य

पोखरामा अत्यधिक रक्तश्रावबाट सुत्केरीको मृत्यु

साउन १०, कास्की  | अत्यधिक रक्तश्रावका कारणले पोखरामा एक सुत्केरीको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुककी ३३ वर्षीया निषाकुमारी थापाले बिहीबार साँझ ७ः४५ बजे पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सामान्यरुपमा दोस्रो सन्तान छोरा जन्माएकामा उहाँको आज बिहान ५ बजे रक्तश्राव नरोकिए

कास्कीमा १२ दलित परिवारको निःशुल्क स्वास्थ्य बीमा

साउन ८, कास्की  | कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकस्थित परियारटोलका १२ दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ ।

 लायन्स क्लब अफ पोखरा मिडटाउन र वाराही टाउनले संयुक्तरूपमा सो टोलका गरीब तथा विपन्न अवस्थाका उनीहरुको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले एक

कास्कीमा बिद्यार्थी कुटपिट गर्ने शिक्षक पक्राउ

साउन ७, काठमाडौँ  |  कास्कीमा बिद्यार्थी कुटपिट गर्ने शिक्षक पक्राउ परेका  छन्  | आइतवार कास्कीको पोखरा महानगरपालिका वड नं. २५ हेम्जा स्थित हेम्जा बोर्डिङ स्कूलमा अध्ययनरत १४ बर्षीया एक बिदयार्थीलाई सोहि विद्यालयका शिक्षकले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय  कास्कीले जा

पोखरामा राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता हुने

साउन ६, कास्की  | पोखरामा यही साउन ७ देखि ९ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा कास्की तथा नेपाल राष्ट्रिय वाणिज्य सङ्घको आयोजनामा पोखरा–८ बगालेटोलस्थित सोंपाल स