धुलिखेलबाट पाँच जुवाडे पक्राउ
साउन २६, काभ्रे । प्रहरीले धुलिखेल नगरपालिका–६ स्थित अस्पताल चोकबाट जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा अस्पतालचोकस्थित रीना केसीको होटलमा शनिबार साँझ जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिनुका साथै जुवा खालबाट रु ९३ हजार ४३० र १० थान बुक तास बर

