Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

जिल्ला: उदयपुर

बाढीपीडित भन्दछन् –‘न रोपो न भकारी’

हरि बाँस्तोला | साउन २५, बेलका (उदयपुर) | सप्तकोशी र त्रियुगा नदीमा आएको बाढीका कारण सङ्कलित अन्नसहितको घर र रोपेको खेत डुबेपछि यहाँका स्थानीयवासीको दैनिक रोजीरोटीमा प्रभाव पारेको छ । अर्कातिर उनीहरुलाई भविष्यको अनिश्चितताले पनि सताएको छ ।

उदयपुरको बेलका नगरपालिका–२ धाराखोला र कञ्चनजङ्ग

विदेश पठाइदिने भन्दै करोडौँ रकम असुलेर बेपत्ता, तीन दर्जन युवा ठगिए

साउन १३, गाईघाट । वैदेशिक रोजगारीका नाममा उदयपुर जिल्लाभित्रका केही दलालले जिल्लाका युवालाई अफगानिस्थानदेखि युरोप पठाइदिन्छु भन्दै करोडौँ रकम असुलेर फरार भएपछि उदयपुर जिल्लाका तीन दर्जनभन्दा बढी युवा ठगिन पुगेका छन् ।

जिल्लाको त्रियुगा नगरपालिका–७ सहरेका भरत मगर र लिम्चुङबुङ गाउँपालि

उदयपुरमा हेलिकप्टरबाट खाद्यान्न पठाइयो

साउन ९, विराटनगर  | प्रदेश नं १ आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बाढी र पहिरोबाट उत्पन्न भएको खाद्यान्न सङ्कट समाधानका लागि आज हेलिकप्टरबाट खाद्य सामग्री उदयपुरतर्फ पठाउनुभएको छ ।

बाढी पहिरोका कारण सडक सम्पर्क टुटेकाले स्थानीय जनताको भोकभोकै बस्नुपर्ने अवस्थालाई

उदयपुरमा निर्माण गरेको ६ महिनामै कार्यालय भवन चुहिँदा कर्मचारी र सेवाग्राही मर्कामा

साउन ९, उदयपुर  | त्रियुगा नगरपालिकाको कार्यालयमा निर्माण भएको नयाँ भवन ६ महिनामा नै चुहिन थालेको छ । उदयपुरको गाईघाटस्थित सो नयाँ कार्यालय भवन निर्माण ठेकेदार कम्पनीको लापरवाहीका कारण निर्माण सम्पन्न भएको ६ महिनामै छत फुटेर पानी चुहिन थालेको हो ।

गत पुसमा निर्माणसम्पन्न गरेर माघ म

उदयपुरका दुई गाँउपालिकामा खाद्यान्न पठाइने, निःशुल्क एम्बुलेन्स प्रदान

साउन ९, विराटनगर (रासस) | प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले उदयपुर जिल्लाको दुई गाउँपालिकामा बाढीपहिरोका कारण उत्पन्न भएको खाद्यान्न सङ्कट समाधानका लागि तत्काल हेलिकप्टरमार्फत खाद्यान्न पठाउने निर्णय गरेको छ । प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रदेश विपद् व्यवस्थापन कार्य

उदयपुरकि १४ बर्षीया छात्रालाई ८ दिनदेखि पोखराको होटल राखेर करणी गर्ने शिक्षक पक्राउ

साउन ८, कास्की | कास्की प्रहरीले उदयपुरको म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कूलका २८ बर्षिय शिक्षक राकेश कुमार कानोडियालाई पक्राउ गरेको छ । कानोडियाले उदयपूरकै १४ बर्षिय किशोरीलाई पोखराको होटलमा लगेर बन्धक बनाएको प्रहरीले जनाएको छ । 

प्रहरीको अनुसार १४ बर्षीया छात्रालाई ति शिक्षकले उ

सिद्धिचरण लोकमार्ग अझै खुल्न सकेन

साउन २, उदयपुर  | उदयपुर जिल्लाको कटारी हुँदै बेतिनी, घुर्मी भएर खोटाङ–ओखलढुङ्गासम्म जोड््ने सिद्धिचरण लोेकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–८ ठाँटीमा अवरुद्ध भएको सडकको ट्र्याक समयमा खुल्न नसक्दा अहिले यस क्षेत्रमा यातायात सञ्चालनमा समस्या हुँदै आएको छ ।

एक हप्ताअघि आएको अविर

बाढीको कारण त्रियुगा नदीको पुल भत्कन थाल्यो

साउन १, उदयपुर | पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुर जिल्लाको सदरमुकाम गाईघाट जोड्ने गाईघाट–कदमाहा सडकखण्डअन्तर्गत गाईघाटको त्रियुगा नदीको पक्की पुलको पूर्वी भाग केही दिनअघि आएको निरन्तर वर्षा र बाढीका कारण अहिले भत्कन थालेको छ ।

चार दिन लगातारको वर्षा तथा बाढीका क

पहिरोले दुई घर पुरिँदा दुई बेपत्ता

असार ३१, उदयपुर (रासस) | उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा र बगाउँदा दुई बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गए राति १ः०० बजे गएको पहिरोका कारण रौतामाई गाउँपालिका–८ का रीतबहादुर रिठ्ठामगरको घर पहिरोले पुरेको छ ।

राति माथिल्

उदयपुरमा डेढ दर्जन घर पहिराले भत्कायो, सयौँ घर जोखिममा

असार ३०, उदयपुर | पाँच दिनदेखि आएको निरन्तर भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य पहाडी तथा पश्चिमी क्षेत्रका विभिन्न गाउँपालिकामा अहिले डेढ दर्जनभन्दा बढी घर पहिरोले भत्काएको छ भने सयौँ घर उच्च जोखिममा परेका छन् ।

जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिकामा गएको पहिरोको कारण

त्रियुगा नदीको बाँध फुटेर पाँच सय घर डुबानमा

 असार २८, गाईघाट । चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुरको बेलका नगरपालिका–१ तपेश्वरीमा आज बिहान त्रियुगा नदीको बाँध फुट्दा तपेश्वरी क्षेत्रका पाँचसय भन्दा बढी घर डुबानमा परेका छन् ।

प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार त्रियुगा नदीको बाँध फुटेर पूरै त्रियुगा

प्रदेश १ का मुख्यमन्त्रीले भने – ‘पुर्पुरोमा हात राख्नुपर्ने दिन गए’

जेठ ६, उदयपुर | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै गएको बताउनुभएको छ । रुम्जाटारबाट राजधानी फर्कनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विकासको अभावमा नेपाली जनताले भोग्नुपर्ने दुःख अब सकिएको बताउनुभएको हो । 

केन्द्र, प्रदेश र