Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
अर्थ/विकास

सुनको भाउ उकालो लाग्यो

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ६, काठमाडौं । सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँले बढेर ५८ हजार ९ सय रुपैयाँ पुगेको छ ।

सुनको मूल्य बुधबार तोलाको ५८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै चाँदी पनि बिहीबार तोलामा २० रुपैयाँले बढेर ८ सय ९० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।