Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ असोज २१ गते, बिहान १०:०५ बजे
अर्थ/विकास

शुभम् बचत तथा ऋण सहकारी संस्थाद्धारा शुभकामना आदान प्रदान

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कमल सुबेदी | असोज २१, पोखरा | पोखराको न्युरोडमा रहेको शुभम् बचत तथा ऋण सहकारी सस्थाले विजया दशमीको अबसर पारेर शुभकामना आदान प्रदान गरेको छ ।

सस्थाले आफ्ना कर्मचारी ,संचालक र शेयर सदस्यलाइ शुक्रबार एक कार्यक्रम बिच शुभकामना आदान प्रदान  गरेको हो ।कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष चुणामणि बराले सबै सदस्य ,कर्मचारी हरु बिच भातृत्व कायम गरि अगाडी बढ्नुपर्ने बताए । यो दशैले सस्थाको साथै  नेपालीहरुलाई शुख शान्ति हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रमा सस्थाका सल्लाहाकार दिनबन्धु पौडेल, उपाध्यक्ष आशिस सिहं, सहसचिव सरास्वति पौडेल  सस्थाका संचालक समितिका सदस्य सुवास तिवारी, राम गुरुङ, ढाकामोहन बराल  ब्यवस्थापक पदमलाल अधिकारी कर्जा अधिकृत कमल सुबेदी लगाएतले  शुभकामना दिएका थिए  ।