By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    • https://sajhasabal.com/politics
  • अर्थ/विकास
  • समाज
    • Buzzstream Mega Politics
  • विश्व
    • Buzzstream Mega Politics
  • खेलकुद
    • MorningNews Related
Reading: युवा केन्द्रित नीति जरुरी छः श्रेष्ठ
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > युवा केन्द्रित नीति जरुरी छः श्रेष्ठ
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

युवा केन्द्रित नीति जरुरी छः श्रेष्ठ

साझासवाल
Last updated: May 12, 2025 11:40 am
साझासवाल
6 Min Read
Share

काठमाडौँ | नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले युवालाई स्वदेशमै रोक्नका लागि सोहीअनुसारको नीति ल्याउन आवश्यक भएको बताउनुभएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि अपेक्षाकृत काम हुन नसक्दा युवामा नैराश्यता उत्पन्न भएको उल्लेख गर्दै उहाँले अब युवा केन्द्रित नीति जरुरी भएको भनाइ राख्नुभयो ।

कैलाली निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री श्रेष्ठ राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश ।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले महिलाको विषयमा केही कुरा छुटाएको हो कि भन्ने लागेको छ । यद्यपि छिटफुटमा केहीँकतै समावेश भने गरेको छ ।

त्यसबाहेक युवालाई स्वदेशमै रोक्न पनि उत्तिकै जरुरी रहेकाले त्यसका लागि पनि प्रभावकारी नीति आवश्यक भएको उहाँको बुझाइ छ । यसका लागि सरकारले स्पष्ट दृष्टिकोण राख्न जरुरी भएको उहाँले उल्लेख गर्नुभयो । हामीले सङ्घीय सरकार भन्छौँ । तर त्यसअनुसार काम गर्न सकेका छैनौँ । हामीले गाउँगाउँमा रोजगारी दिन सकेका छैनौँ । गाउँका मानिस जति सहर केन्द्रित भएका छन् वा विदेश गएका छन् । अहिलेको आश्यकता विद्यालयस्तरबाटै सीपमूलक शिक्षा दिनु हो । सरकारले एक गाउँ, एक उद्योग सञ्चालन गर्नुपर्छ । त्यस गरियो भने युवा पलायन पनि हुँदैन र सहर केन्द्रित बसाइँसराइ पनि हुँदैन ।

वास्तवमा जनताले राजसंस्था चाहेको होइन । अहिलेका राजनीतिक पार्टी र सरकारप्रतिको असन्तुष्टि राजसंस्थाको पक्षमा रहेकोजस्तो देखिएको मात्रै हो । सरकारले जनतालाई रोजगारी, सुशासन, स्वास्थ्य सेवा, राम्रो शिक्षा दियो भने सडकमा कोही पनि आउनुपर्दैन । तर राजनीतिक दलहरुले आफूलाई समीक्षा गर्दै देश र जनताको पक्षमा काम नगर्ने हो भने व्यवस्था परिवर्तन हुँदैन भन्न सकिँदैन । सुशासनको निम्ति सरकारले भ्रष्टाचारमा लागेको व्यक्तिलाई ढाकछोप गर्नुहुँदैन । प्रधानमन्त्री, मन्त्रीहरु र कर्मचारीले अब नतिजामुखी, जनतालाई पक्षत्य लाभ हुनेगरी काम गर्नुपर्छ । सरकारले युवालाई आकर्षण गर्ने नीति ल्याउनुपर्छ । बैंकले पनि युवालाई व्यवसाय सञ्चालन गर्न बिना धितो ऋण दिने व्यवस्था गर्नुपर्छ । त्यसको लागि सरकारले पहल गर्न आवश्यक छ ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालगायत राज्यको हरेक निकायमा हुने नियुक्तिमा पारदर्शीता हुनुपर्छ । निष्पक्ष र जनमुखि नियुक्ति हुनुपर्ने हो, तर भएको पाउन सकेका छैनौँ । संवैधानिक निकायको नियुक्तिमा पनि पारदर्शीता हुनुपर्छ । हाम्रोमा सङ्घीय, प्रदेश र स्थानीय सरकार गरी तीन तहको सरकार छ ।

तर सङ्घीयता अझै पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सङ्घले प्रदेशलाई दिनुपर्ने अधिकार दिएको छैन । प्रदेश सरकारलाई आवश्यक पर्ने शिक्षा ऐन, निजामती ऐन र प्रहरीसम्बन्धी एने ल्याउन ढिला भइरहेको छ । संविधान संशोधन गरेर प्रदेश र स्थानीय तहको अधिकारको सवालमा थप स्पष्ट गर्नुपर्छ । दलित, आदिवासी जनजाति, महिला, मधेसी र थारुलगायत समाजबाट पछाडि पारिएको समुदायको सवालमा समान अधिकारको व्यवस्था गरी व्यवहारिक रुपमै कार्यान्वयन गर्नुपर्छ । यी समुदायको कतिपय अधिकार संविधानमा उल्लेख छ । तर व्यवहारमा कार्यान्वयन छैन । महिला अधिकार र लैङ्गिक समानता पनि हुन जरुरी छ ।

महिलाको सवालमा व्यवस्थापिका–संसद्मा सहभागिताको कार्यान्वयन भएको छ । संसद्मा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने संवैधानिक अधिकार कार्यान्वयन भएको छ । तर महिलासँग जोडिएका अन्य अधिकार सुनिश्चित भएको छैन । सबै ठाउँमा महिलाको ५० प्रतिशत सुनिश्चित हुनुपर्छ । यो हरेक राजनीतिक पार्टीभित्र पनि हुनुपर्छ । सरकारमा हुनुपर्छ । न्यायालयमा पनि हुनुपर्छ । महिलालाई आरक्षणमा होइन, समान अधिकार स्थापित गर्नका लागि प्रत्यक्षमा निर्माचन टिकट दिनुपर्छ । स्थानीय तहमा महिलाको सहभागिता छ । तर उपाध्यक्ष, उपमेयर र सदस्यमा छन् । कार्यकारी र निर्णायक पदमा महिला पुग्न नसकेको अवस्था छ । त्यसको अनिवार्य ५० प्रतिशत लागू गर्नुपर्छ ।

सङ्घीयतालाई अझै सुदृढ बनाउन पहिला कुरा प्रदेश र स्थानीय तहको अधिकारको सम्बन्धमा संविधानमा स्पष्ट हुन जरुरी छ । तीन तहको सरकारको साझा अधिकारको सवालमा पनि स्पष्ट हुनुपर्छ । प्रदेश र स्थाीय सरकारलाई कर उठाउने अधिकार दिनुपर्छ । राजस्व बाँडफाँटमा मापदण्ड बनाएर पारदर्शी बनाउनुपर्छ । सङ्घीयतालाई बलियो बनाउन मुख्य कुरा तीन तहको सरकारबीच समन्वय, सहकार्य र सहयोगको आवश्यकता छ ।

संविधान निर्माण भएको लगभग दश वर्ष हुन लागेको छ । तर यो दश वर्षको समीक्षा गर्दा प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । संविधानमा उल्लेखित जनताका सामान्य गाँस, बाँस, कपासको समस्या पनि समाधान हुन सकेको छैनजस्तो लाग्छ । संविधानमा उल्लेखित जनताका आधारभूत अधिकार पनि कार्यान्वयन हुन सकेको छैनजस्तो लाग्छ । अहिले पनि कतिपय जनतासँग जमिन छ, तर लालपुर्जा छैन । कतिपय जनताको हातमा लालपुर्जा छ, तर जमिन छैन । संविधानमा थारु समुदायका केही सवाललाई सम्बोधन गरिएको छ । तर, जति हुनुपर्ने थियो त्यति भएको छैन । संविधानमा उल्लेख थारु समुदायको अधिकारको व्यवहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन । नयाँ संविधान संशोधन विषय पनि उठिरहेको छ । त्यतिबेला थारु समुदायको थप अधिकार समावेश गर्नका लागि हाम्रो पार्टीले सक्दो पहल गर्नेछ ।

निर्वाचनको समयमा हाम्रो पार्टीले २०७२ सालको कैलाली घटनाका क्रममा जेल परेका व्यक्तिलाई जेलमुक्त गर्छौं भनेका थियौँ । जुन कुरा पूरा भएको छ । मैले कैलालीबाट निर्वाचनमा भाग लिँदैगर्दा जनतासामु गरेका केही प्रतिबद्धता सकेसम्म पूरा गरेकी छु । कतिपय अझै पूरा हुने क्रममा छन् । मैले चुनावको समयमा गर्छु भनेको बाटो निर्माण, पुल निर्माणको काम पूरा गरेकी छु ।

पछिल्लो समय जनमत पार्टी र हाम्रो नागरिक उन्मुक्ति पार्टीबीच एकता गर्ने भनिएर एकता घोषणा कार्यक्रमको आयोजना गरिएको थियो । त्यो दिन एकता बिथोलियो । जनमत पार्टीका अध्यक्ष पार्टीको कामले अहिले जिल्ला बाहिर हुनुहुन्छ । उहाँ काठमाडौँ आएलगत्तै एकता प्रक्रिया आगाडि बढाउने कुरा भएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article पाल्पामा संस्थागत सुत्केरी बढाउने अभियान
Next Article अशक्त ज्येष्ठ नागरिकको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी पाण्डेयले दिए नागरिकताको प्रतिलिपि

You Might Also Like

राजनीति

स्ववियु निर्वाचन – यी हुन् अखिल क्रान्तिकारीले हालसम्म जितेका ६१ कलेज (सूचीसहित)

57 years ago
काठमाडौँ - KTMविश्व

ईयूले रुसी तेल आयात बन्द गरेपछि बढ्यो कच्चा तेलको भाउ

57 years ago
काठमाडौँ - KTMराजनीति

एमालेले दियो- बाढीपीडितलाई एक करोड

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

९० हजारले पाए सहुलियतपूर्ण कर्जा, कुन शीर्षकमा कति ?

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?