वैशाख २८, काठमाडौं । कोरोनाभाइरसका कारण बेरोजगारी बढिरहेको अवस्थामा सहुलियतपूर्ण कर्जा लिने बढेका छन् । यसले उद्यमशीलताका साथै रोजगारी सिर्जना गर्न टेवा पुगेको छ ।

गत वर्षको तुलनामा ४ गुणा बढीले सहुलियतपूर्ण कर्जा उपयोग गरेका छन् । सरकारले चालु आर्थिक वर्षको बजेट तथा राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा कर्जामा कडा नीति अबलम्बन गरेपछि ४ गुणा बढीले सहुलियत पाएका हुन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चैतसम्म ८९ हजार ८ सय ७९ जनाले सहुलियतपूर्ण कर्जा पाएको अन्नपूर्ण पोष्टमा समाचार छ ।

May 11, 2021
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
९० हजारले पाए सहुलियतपूर्ण कर्जा, कुन शीर्षकमा कति ?
By साझासवाल
2 मिनेट पढाइ