भदौ ७, काठमाडौं | प्रमुख प्रतिपक्षी दल एमालेले बाढीपीडितको सहयोगार्थ करिब एक करोड रुपैया प्रधानमन्त्री राहत कोषलाई प्रदान गरको छ । 

मंगलबार पूर्वप्रधानमन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ७, काठमाडौं | प्रमुख प्रतिपक्षी दल एमालेले बाढीपीडितको सहयोगार्थ करिब एक करोड रुपैया प्रधानमन्त्री राहत कोषलाई प्रदान गरको छ । 

मंगलबार पूर्वप्रधानमन"/>

2026-07-01 07:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले दियो- बाढीपीडितलाई एक करोड

भदौ ७, काठमाडौं | प्रमुख प्रतिपक्षी दल एमालेले बाढीपीडितको सहयोगार्थ करिब एक करोड रुपैया प्रधानमन्त्री राहत कोषलाई प्रदान गरको छ । 

मंगलबार पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले ९९ लाख ७८ हजार ३ सय ९० रुपैयाको चेक प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेका हुन् । पार्टीगत रुपमा एमालेले गरेको यो सहयोग सबैभन्दा ठूलो हो । 

एमालेले सांसद, केन्द्रीय नेता र राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूबाट एक महिनाको तलब उठाउने निर्णय भएको थियो । त्यसबाहेक उक्त पार्टीले बाढीपहिरो पीडितका लागि छुट्टै अभियान सञ्चालन गररे समेत सहयोग गरिरहेको छ । त्यस्तै एमालेको अन्य संगठनबाट समेत राहतको लागि रकम उठाइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ