Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 13, 2023 समाज

मोबाइलमा रेलको भिडिओ बनाउन लाग्दा गुजरातमा एक नेपालीको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ३०, काठमाडौँ | मोबाइलमा भिडिओ बनाउने क्रममा एक जना नेपाली युवाको भारतीय राज्य गुजरातमा मृत्यु भएको छ।

टाइम्स अफ इन्डियाका अनुसार रेलको भिडिओ बनाउन लागेका प्रकाश मंगल बिकको मंगलबार रेलको ठक्करबाट मृत्यु भएको हो।

एक साताअघि कामको खोजीमा गुजरात पुगेका बिकले पहिलो पटक रेल देखेपछि उत्साही हुँदै भिडिओ बनाउन खोजेका थिए।

उनको नेपालको ठेगाना स्पष्ट खुलाइएको छैन।