By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    17 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    20 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    20 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    20 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    24 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    23 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    24 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: चितवन-२ का महिलाका लागि रवि लामिछानेले चलाए नि:शुल्क ‘ब्लु बस’
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > समाज > चितवन-२ का महिलाका लागि रवि लामिछानेले चलाए नि:शुल्क ‘ब्लु बस’
समाज

चितवन-२ का महिलाका लागि रवि लामिछानेले चलाए नि:शुल्क ‘ब्लु बस’

साझासवाल
Last updated: August 2, 2023 9:38 am
साझासवाल
1 Min Read
Share

साउन १७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा चितवन २ का सांसद रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलाका लागि नि:शुल्क बस सेवा सुरु गरेका छन्। 

उक्त क्षेत्रका महिलाले निःशुल्क सेवा पाउनेगरी बुधबार ‘ब्लु बस’  सेवा शुभारम्भ गरिएको छ। निलो रङको  उक्त बस उनको निर्वाचन क्षेत्र शक्तिखोरबाट सुरु भएर भरतपुरका विभिन्न रूटहरू चल्ने बताइएको छ। 

सेवा लिनका लागि पहिलो चरणमा पाँच सय जना महिलाहरूको यातायात कार्ड बनाइएको छ। बसमा महिलाहरूका लागि आवश्यक पर्ने स्यानिटरी प्याडलगायत रहने उनले बताएका छन्। त्यसैगरी महिलाले गुनासो आफूलाई लेखि पठाउन सूचना बक्स पनि  राखिएको बताए। 

निर्वाचन क्षेत्रका ६५ वर्षभन्दा माथिका वृद्धवृद्धाका लागि निःशुल्क मोबाइल क्लिनिक चलाउने पनि घोषणा गरेका छन्। निलो रङकै एम्बुलेन्सले एक एमबिबिएस डाक्टरसहित घुम्ति सेवा दिने उनले बताएका छन्। त्यसको सुरुवात पनि बुधबार नै गरिएको छ। 

नागरिक आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भनेर विपन्नका लागि स्वास्थ्य बीमा कार्यक्रम ल्याएका छन्। विपन्न नागरिकको पाँच लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गरिने उनले बताए। पहिलो चरणमा चितवन २ का एक सय जना विपन्नले उक्त सेवा पाउनेछन्।

Share This Article
Facebook Email Copy Link Print
Previous Article मा‌ओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीन जना एमाले प्रवेश
Next Article अधिवक्ता भगवती पाण्डे पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

बझाङ्ग - BJNसमाज

सुनकुडामा बसको ब्रेकफेल, छबिसपाथिभेरामा JCB पल्टियो, एकजना मृत भेटिए

57 years ago
कालिकोट - KLKसमाज

महिलाले पनि गर्न सक्छन, भन्ने भावनाकाे बिकास अावश्यक

57 years ago
काभ्रेपलान्चोक - KVPसमाज

नौ फिट अग्लो गणेश मूर्ति अनावरण

57 years ago
कालिकोट - KLKसमाज

फ्रान्सेली नागरिकको कालिकोटमा मृत्यु, यस्तो छ कारण..

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?