Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 31, 2023 समाज

नेपालको चुच्चे नक्सालाई मान्यता नदिएको भन्दै बालेन शाहले गरे चीन भ्रमण स्थगित

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ १४, काठमाडौँ |</b> काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चीन भ्रमण स्थगित गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत मेयर शाहले चीनको निमन्त्रणामा हुन लागेको ५ दिने भ्रमणमा नजाने निर्णय गरेको जानकारी दिएका हुन् ।<br></p><p>मेयर शाहले चीनले नसोधी नेपाली भूभागलाई भारतको देखाउनु&nbsp; नेपालको संवेदनशीलतामाथि चालेको गलत कदम भएको भन्दै नैतिकताका आधारमा भ्रमणमा नजाने निर्णय भएको बताएका छन् ।</p><p>उनले भनेका छन् : ‘नेपाली भूभागलाई&nbsp; चीनले&nbsp; नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो&nbsp; संवेदनशीलतामाथि चालेको गलत कदम मानेका&nbsp; छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा&nbsp; हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’&nbsp;</p><iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FbalenOfficial%2Fposts%2Fpfbid02PAca56qYGmwrAjFyFinG7LpVjUeg3upjs6NxYTbbSdeX1DBiDHozCPjfF4z29Nohl&amp;show_text=true&amp;width=500" width="500" height="731" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>